Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, April 29, 2015

फेन्थेक नेपाली समिती द्वारा भूकम्प राहत संकलित रकम सार्बजनिक

नमस्ते नेपाल कोरिया l 
३०,अप्रिल २०१५ l
सोल ,दक्षिण कोरिया l
नेपालको  महा - भुकम्प पीड़ितको राहत संकलनको लागी फेन्तेक माईग्रेन्ट सेन्टर नेपाली समिति दक्षिण कोरियाले एक सुचना  जारी गरी सम्पूर्ण नेपालीहरुमा सहयोग जुटाउन  हार्दिक अपील सहित हालसम्म संकलित रकम सार्बजनिक गरेको छ l




              भुकम्प पीड़ितका लागी फेन्तेक माईग्रेन्ट सेन्टर नेपाली समिति कोरियाको अपिल  :-

                                                                           हरेक नेपालीको दुख - पीडाको आशुमा -
                                                         हामी सबै नेपाली एकत्रित भएर साथ् र सहयोगको हात अघि बढाऔ ,   

 नेपालीको सद्भाव र सहयोगी भावना विश्वभर फैलाऔ !!!

देश शोकमा डुबेको , यो आपतको घड़ीमा सबै नेपालीले एक अर्कामा सहयोग गर्नुछ, नेपालमा प्राकृतिक विपतीको रुपमा आएको महा - भुकम्पबाट मातृभूमिमा भएको ठूलो जनधनको क्षतिको खबरले हामी सम्पूर्ण नेपालीहरु अत्यन्त स्तब्ध मर्माहित भएका छौ | मृतकहरुको आत्माको चिरशान्तिको कामनाका साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस आपत - विपद्को घडीमा देशभित्र तथा बाहिर रहेका सबै नेपालीहरुले उदार मनले सहयोग गरीदिनुहुन पनि अपील गर्दछौ l
जहा भएपनी जस्तो अवस्थामा रहेपनि हामी सम्पुर्ण नेपालीहरूहातेमालो गर्दै  भूकम्प पीडितलाई राहत सहयोगका निम्ती  फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली सहयोग समिति कोरियाले पनि सहयोग राहत संकलन  अभियानतिब्र आगाडी बढाएको जानाकारी गराउदै सम्पूर्ण कोरियाबासी नेपालीहरुमा आफुले सक्ने सहयोग गरी साथै रकम संकलनमा सहयोग जुटाउनु हुन हामी हार्दिक अपिल गर्दछौं।
तपसिल :- 
सहयोग रकम संकलनका लागी :-
खातावाला बाहक :- कृष्ण पुरी [ Puri Krishna ]
(सम्पर्क :- 010-5931-1934 )
खाता बैंक :- उरी बैंक [ Woori Bank ]
खाता . :- Account No:-(100-27-4646-8596)
सहयोग संकलन अभियान सम्पर्क प्रतिनिधिहरु :-
बिजुबिक्रम थापा (०१०-६८५३१२२०)
यादब खनाल (०१०-७३१४७३३९)
पेशल आर्चाय (०१०-२१७४११४०)
बिमल खड्का (०१०-२१९३७०८७)
-(फेन्थेक माईग्रेन्ट सेन्टर- नेपाली सहयोग समिती,कोरिया )

हालसम्म सहयोग गर्ने सहयोगदाता हरूको नामावली यसप्रकार छ। आऊनुहोस ... सबै मिली सहयोग जुटाऔ l
. गोपाल प्रसाद महतो (चितवन ) ,५०,०००
. बिजुबिक्रम थापा - १००,०००
.यादब खनाल - १००,०००
. भक्त थापा - १००,०००
. बिनोद सुबेदी -१००,०००
. पदम सुब्बा - १००,०००
. नारायण पाठक - १००,०००
. कृष्ण पुरी- १००,०००
. पेशल आर्चाय- १००,०००
१०. प्रबिण गिरी - १००,०००
११. नगेन्द्र पाण्डे -१००,०००
१२ .सुर्बण चैलागाइ- १००,०००
१३. बिमल खड्का -१००,०००
१४. सजिन नेपाल -१००,०००
१५ . भिम नेपाल- १००'०००
१६ . दीपक खत्री- १००,०००
१७ . जिवन बोहोरा- १००,०००
१८. नवराज तिम्सिना - १००,०००
१९. लक्ष्मण नेपाल- १००,०००
२०.रमेश पोख्ररेल- १००,०००
२१. जिवन थापा-(फेन्थेक आरती रेस्टुरेन्ट) :- ,२१,०००
२२. सन्तोष तामांग - १००,०००
२३. सोहन परियार- १००,०००
२४. सुदीप दास - ११०,००० ₩  
२५.सन्तोष गिरी - ५०,०००
२६. हिरा पुन - ५०,०००
२७. मोहन अधिकारी - ५०,०००
२८.सुरज सापकोटा - ५०,०००  
२९ . रमेश भट्टराई - २०,०००
३० . युवराज बिश्वकर्मा- २०,०००
३१ . गगन रसाइली- २५,०००
३२ . ईश्वर पौडेल - १०,०००
३३. भक्त केसी- १०,०००
३४. किरण तामाड. -१०,०००
३५. पासाड. शेर्पा- १०,०००
३६. मित्रलाल तिवारी -१०,०००
३७. सुनील क्षेत्री- १५,०००
३८. राज गौतम - २०,०००
३९.राकेश सहनी - २०,०००
४०. निरोज श्रेष्ठ - २०,०००
४१. युबराज भण्डारी - २१,०००
४२. पशुपती कुमार कौशल - २०,०००
४३. कुमार राई - ३१,०००
४४. हरी बिमली - २०,०००   
४५. भरत तिवारी - १०,०००
४६. कमल भुजेल - १०,०००₩  
४७. आड़वा राई २१,०००₩ 
जम्मा :-(करिब ३० लाख वन )क्रमश ...... सहयोग जुटाउने क्रम जारी ...    
हरेक  नेपालीको पिडाको आशुमा साथ् दिन आउनुस सबै मिलेर हातेमालो गर्दै सहयोग जुटाऔ l यहाहरुको क्रमश सहयोग संकलित रकम दैनिक सामाजिक संजालमा अपडेट गर्दै जानेछौ l धन्यबाद !
सम्पूर्ण सहयोगी दाताहरुमा हृदयदेखि हार्दिक आभार व्यक्त गर्दछौ l
नोट :- भुलबस सहयोग रकम छुट्न वा फरक परेको भएमा सम्पर्क गरी जानकारी गराईदिनुहुन बिनम्र अनुरोध गर्दछौं l
(फेन्थेक माइग्रेन्ट सेन्टर ,नेपाली सहयोग समिती ,कोरिया )


No comments:

Post a Comment