नमस्ते नेपाल कोरिया संवाददाता
कोरियामा रहेका नेपालीहरुलाई साथ सहयोग गर्ने उद्धेश्यले २००८ मा स्थापना भएको नागार्जुन गुम्वा नुङईन सेवा केन्द्रले २२ मार्च २०१५मा गुम्वाको अाफ्नै भवन जिहेङमा तेस्रो साधारण सभा सम्पन्न गरेको छ ।
उक्त सभावाट विकास मोक्तान अध्यक्षतामा सर्वसमित सहित १३ कार्य समिति चयन भएको छ। सेवा केन्द्रका कार्यवाहक अध्यक्ष दावा तामाङ को सभापतित्व, NRN कोरियाका उपाध्यक्ष रविन तामाङको प्रमुख अातिथ्यय, आदिवासी जनजाती महासघ दक्षिण कोरियाका उपाध्यक्ष चित्र वहादुर तामाङ र तामाङ संघ कोरियाका अध्यक्ष देव सिङ तामाङको बिशेष अातिथ्य मेचि महाकाली युनाईटेका महासचिव राजु गाल्देन लगायत अन्य संघ संस्थाका पदाधिकारी हरुको अातिथ्य रहेको थियो ।
उद्घाटन समारोहमा एनआरएन कोरियाका उपाध्यक्ष रविन तामाङ, नेपाल तामाङ सङ्घ कोरियाका अध्यक्ष देव सिङ तामाङ आदिवासी जनजाति महासंघ कोरियाकाउपाध्यक्ष चित्र मोक्तान तामाङ लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
तेस्रो कार्य समितिका पदाधिकारी हरु
अध्यक्ष: विकास मोक्तान
उपाध्यक्ष: नाम्गेल हिजे भाईजुङ
उपाध्यक्ष: केन्जिङ योन्जन
सचिव: पुर्ण बहादुर तामाङ
सहसचिव: राजु घिसिङ
कोषाध्यक्ष: राज कुमार तामाङ
सदस्य: केदार घले गुरुङ
सदस्य:पासाङ लामा
सदस्य:सुरज तामाङ
सदस्य:रेन्जिङ शेर्पा
सदस्य:फुर्वा तामाङ
सदस्य:ध्याम्जो ह्योल्मो
सदस्य: किसान तामाङ
संरक्षक तथा प्रमुख लामा
लामा उर्गेन तामाङ
सल्लाहकार हरु
धोन्डुप लामा
रविन तामाङ
दावा लोप्चन तामाङ
देव सिङ तामाङ
चित्र बहादुर मोक्तान
हिरा तामाङ
सन्तोष लामा
रहनु हुनेगरी कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रम सेवाकेन्द्रका भु पु सचिव बिकास मोक्तानले संचालन गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष नाम्गेल हिजे भाईजुङको राखेका थिए ।

No comments:
Post a Comment