कबिता
चोरी,डक़ैती,बलात्कार र हत्या हुन्छ सधै यहाँ !
ख़ुसी र ढुक्क सँग बस्न छैन कठै हामीलाई यहाँ !!
छैन सान्ति हेर यहाँ जहिले पनि हुन्छ बेहाल !
कहिले होला बन्ने हाम्रो देश शान्त,सुन्दर नेपाल !!
आफ्नो भन्ने छैन कोही सबै छन यहाँ पराई !
जस्ले जेगर्दा पनि हुने यहाँ छैन केहि कड़ाही !!
आफ्नो भाग्य होकी यस्तो,हो दैबको खेल !
कहिले होला बन्ने हाम्रो देश सान्त सुन्दर नेपाल !!
रात-दिन दुःख गरि छाक टार्ने जहिले गरीव यहाँ !
बन्द,हड्ताल सधै हुने कसरी बाँच्ने भोंकोपेट यहाँ !!
धनिका दिन सधै आउने ग़रीबका अक्कल झुक्कल !

महँगी र मिसावटले हामी गरीब सधै यहाँ चर्कामा !
कसले होला बुझ्ने हाम्रो ब्यथा हामी सधै मर्कामा !!
अरु देशको बिकास हेर्दा पनि हुन्छ लोभ-लालच् !

क्रिश गुल्मेली बाबू
लुम्छा बज़ार-6 गुल्मी
हाल:-कोरिया
क्रिश गुल्मेली बाबू |

No comments:
Post a Comment