नमस्ते नेपाल कोरिया संवाददाता
आउदो मार्च २९ मा हुन् लागेको नेपाली सम्पर्क समितिको अधिवेशनका लागि निर्णायक मण्डलको गठन गरिएको छ।
अधिवेशनका लागि समितिले एसिया प्यासेफिक संयोजक गंगाराज राई, एनआरएन आइसिसि प्रतिनिधी केपी सिटौला, एनआरएन अध्यक्ष विनोद कुँवर, एनआरएन पूर्व उपाध्यक्ष राजु क्षेत्री र आदिबासी जनजाती महासंघ कोरिया अध्यक्ष भक्त शेरचनलाई निर्णायक मण्डलको जिम्वेवारी दिने भएको छ ।
ट्रेन लाइन ४ को हेवा स्टेसन नजिकै रहेका हलमा अधिवेशनको तयारी गरिएको समितिका अध्यक्ष लोचन राईले जानकारी दिए । अध्यक्ष राईले समितिले अधिवेसनमा नयाँ उम्मेदवारी दर्ताका लागि समेत आव्हान गर्ने हुँदा सो दिन बिभिन्न संघ संस्थाका प्रतिनिधि लगायत कोरियाबासि नेपालीहरुलाइ सहभागिताको लागि अनुरोध गरेका छन् l

No comments:
Post a Comment