नमस्ते नेपाल कोरिया संवाददाता
एनसीसी कोरियाद्वारा नेपाली वेब टिभीको उद्घाटन सफलताको कामना सहित उपस्थित भएर सफल बनाइदिन संस्थाहरुलाई अपिल गरेका छन् lदक्षिण कोरियामा निकै कडा परिश्रम गरेर फुर्सदको समयलाई सदुपयोग गर्दै केहि युवाहरुद्वारा संचालित नेपाली वेब टिभीको औपचारिक उद्घाटनमा उपस्थित भएर युवाहरुको हौसला बढाई दिनु हुन लागि विभिन्न संस्थाहरुलाई सो अनुरोध गरेका छन् l
कोरियाको पहिलो नेपालीहरुको अनलाईन टिभी नेपाली वेब टिभीको उद्घाटन आउदो २९ मार्च आइतबारका एमटियु हलबाट स्थान परिबर्तन गरि नेपाल हाउसमा गर्न लागेका हुन् l कोरियाका नेपाली युवा पत्रकार तथा जागरुक साथीहरु मिलेर नेपालीहरुलाई सहयोग गर्न बिगत ६ महिना देखि दक्षिण कोरियामा परिक्षणको रुपमा संचालन गर्दै आएको नेपाली वेब टिभीको प्रयास निकै सर्हानिय भएको एनसीसी कोरियाका अध्यक्ष लोचन राईले बताए l अध्यक्ष राईले आउदा दिनहरुमा कोरियामा रहेका नेपालीहरुको दुखमा मल्हम लगाउन सकोस भनि नेपाली वेब टिभीको उद्घाटन कार्यक्रम सफल होस् भनि सुभकामना ब्यक्त गरे l त्यस्तै अनलाइन टिभीको खाचोको महसुस गर्दै संस्थाका बरिष्ठ उपाध्यक्ष बाला राम पुनले कोरियामा नेपाली प्रवेश २५ बर्ष भैसक्यो , निकै कठिनाइका साथ् नेपाली युवाहरुले कार्यलाई हौसला बढाउन आफुले कोरियामा रहुन्जेल सम्म हरदम सहयोग गर्ने बताए l
एनसीसीले कोरियामा दूतावासको स्थापना हुनु अघि देखि नेपाली समुदायहरुको लागि उल्लेखनीय कार्यहरु गरेका थिए l हाल सम्म दक्षिण कोरियामा छाता संस्थाको रुपमा मान्दै आएको छ lसंस्थाले नेपाल हाउसमा हुन् लागेको नेपाली वेब टिभीको उद्घाटनलाई सफल बनाउन सघाउ पुर्याइदिनहुन सम्पूर्ण संघ सस्था, साथै सबै नेपाली समुदायहरु उपस्थितीको लागि हार्दिक अनुरोध गरेका छन् l

No comments:
Post a Comment