नमस्ते नेपाल कोरिया सम्वाददाता
१८ तारिक आयोजना हुन लागेको सिरिजङगा सांस्कृतिक सौगात भाग ३ कलाकाहरु आज कोरिया आइपुगेका छन् ।
किरात याक्थुङ चुम्लुङको निमन्त्रणमा गायिका आस्था राउत, लोक गायक पशुपति शर्मा, गायिका श्रेयसी चेमजोङ, डान्सर रश्मि तमाङ, मिस नेपाल सुविन लिम्बु र हास्यकलाकार विल्सन विक्रम राई आज कोरिया आइपुगेका हुन् ।
कलाकारलाई स्वागत गर्न चुम्लुङका अध्यक्ष भिमराज चेमजोङ सहित चुम्लुङ आवद्ध अन्य सदस्यहरु इन्छन विमानस्थल पुगेका थिए ।
सउलस्थित खाङनाममा आयोजना गर्न लागिएको उक्त कार्यक्रम ताप्लेजुङ जिल्ला अस्पतालका लागि एम्बुलेन्स, आगालागी पिडित सहयोगार्थ तथा लिम्बु भाषाको पाठ्यक्र विकासको लागि आयोजना गरिएको हो ।

No comments:
Post a Comment