नमस्ते नेपाल कोरिया संवाददाता
आज र भोलि सउलमा २ दिन गायिका इन्दिरा जोशीको स्टेज प्रस्तुती सँगै नेपाली धमाका साँझको आयोजना हुने छ ।
बेलुकी ८ बजेबाट शुरु हुने कार्यक्रममा दर्शकहरुलाई नचाउन गायिका इन्दिरा जोशीसँगै गायक गिरिश खतिवडा, डिजे शिशिर थापा मगर र हट डान्सर परिना राई रहने छन् । यस नेपाली धमाका साँझ लागि नेपाली कलाकारहरु हिजो कोरिया आइपुगेका छन् l कलाकारहरुलाइ सेभ नेपाल फुटबल फाउन्डेसनका अध्यक्ष टेण्डी शेर्पाले स्वागत गरेका थिए
सालनालको पहिलो दिन आज फेब्रअरी १८ तारिक ट्रेन लाईन नं. ५को दापसिप्नी स्टेसन गेट नं. ४ नजिकै कार्यक्रमको आयोजना गर्न लागेका छ भने दोश्रो दिन भोलि उल्जिरो ओगा स्थित न्यु छोन्जी होटलमा कार्यक्रमको आयोजना हुनेछ ।
२० हजार वन प्रवेश शुल्क राखिएको उक्त धमाकामा बेलुकी ८ बजे देखि विहान ५ बजेसम्म कार्यक्रम चल्नेछ । कार्यक्रमलाई टवकमले प्रायोजन गरेको छ । सलनालको लामो विदाको यस कार्यक्रममा कोरिया रहेका नेपालीहरुले नेपाली नाइट धमाकाको भरपुर मनोरोन्जन लिन सक्नेछन् ।

No comments:
Post a Comment