रमेश खावाजु ,दक्षिण कोरिया -
दक्षिण कोरियामा कडा परिश्रम गरेर फुर्सदको समयलाइ सदुपयोग गरेर गोङजु मा कार्यरत निर्देशन सुमन पुन मगरले निर्माण गरेको शर्ट मुभिज ''रक्सि ''सार्वजनिक गरेका छन् l
गोङजु मा कार्यरत सामुहिक नेपालीहरुको पुनहिल इन्तरतैन्मेंटद्वारा निर्मित ''रक्सि''मा निर्देशक सुमन पुन मगरको मुख्य भूमिका रहेका छन् भने अन्य कलाकरमा चन्द्र कुँवर तथा कृष्ण नेउपाने रहेका छन् l हाल दक्षिण कोरियामा अत्याधिक रक्सि सेवनका कारण हृदयघात भइ मृत्यु हुने नेपालीहरुको संख्या बढीरहेका छन् l कोरियामा कडा काम गरेर आराम गर्नुपर्ने बेला रक्सि सेवन गर्दा मृत्यु सम्म निम्त्याउन सक्छ भन्ने संदेश यस शर्ट मुभिजमा देखाउन खोजिएको छ l

No comments:
Post a Comment