Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, November 22, 2014

सर्पले झै डसेर गयौं को फुल भिडियो सार्वजनिक

ऐश्वर्य श्रेष्ठ,सोल कोरिया ।
सर्पले झै डसेर गयौं को फुल भिडियो सार्वजनिक भएको छ ।कोरियामा ४ बर्ष अघि आएका उमेश घिमिरेद्धारा छायांकन भएको  म्युजिक भिडियोको विन्ध्यावासिनी म्युजिकले सार्वजनिक गरेको हो।

सर्पले झै डसेर गयौं बोलको गीत स्वरुपराज आचार्यको सुमुधुर आवाज रहेको छ । संगीतकार राजकुमार बगर उत्कृष्ट रहेको छ भने अनिल खनालले राम्रो शब्द कुदेका छन् ।



घिमिरेले कोरियाको विभिन्न ठाउंमा गएर मुक्तिबाबुको निर्देशनमा अनिमा सिंह ,राजविक्रम कर्माचार्य र गुरु जि डि कडेंललाई गीतमा राम्रो अभिनय गराएका छन ।सो म्युजिक भिडियोको कोरियोग्राफी अनिमाले गरेकी हुन ।

हेमन्त आचार्यको निर्माण र विषेश सहयोगमा यो म्युजिक भिडियो तयार भएको हो ।विभिन्न म्यजिक भिडियोहरुको छायांकन गरीरहेका घिमिरे नेपाली वेव टि भि दक्षिण कोरियाका छायांकार समेत हुन ।

No comments:

Post a Comment