Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, November 29, 2014

पाल्ली पाल्लीको देश दक्षिण कोरिया (सउल ) (फोटो फिचर )

कृष्ण पुरी, नमस्ते नेपाल कोरिया संवाददाता ,कोरिया l 
२९ ,नोवेम्बर २०१४ ( शनिबार)
 आश्चर्यजनक रुपमा बिकासको चरम  मार्गमा दौडिएको  गतिशील देश दक्षिण कोरिया   (पाल्ली-पाल्लीको देश  )  र दक्षिण कोरिया को राजधानी सउल को मुख्य भागहरु समेटेर तयार पारिएको एउटा फोटो  चित्र विवरण  जसले यहाको धेरै स्थानका बस्तुस्थिति , भौगोलिक बनावट तथा मानब निर्मित विकासका आश्चर्यजनक कुराहरुको अवगत गराउनेछ l
छोटो समयमै उच्चतम बिकासको श्रेणी चढ्न सफल देश दक्षिण कोरिया एक विश्वको नमुना र विकासोन्मुख देशहरुका लागि एउटा प्रेरणा तथा उदाहरण बनेको छ l विभिन्न अति  बिकसित साथै विकासोन्मुख देशहरुका नागरिक हरुलाई रोजगारको एउटा महत्वपूर्ण अवसर प्रदान गरेर आज देश अति नै तिब्र प्रतिस्पर्धी भएर विश्वमा खरायोको गतिमा आफ्नो  स्थान अगाडि बढाईरहेको छ l

हरेक मुलुक तथा दक्षिण कोरियामा रहनु  सम्पूर्ण बिदेशी तथा स्वदेशीलाई पनि एउटा संयोग , अवसर, दुख पिडा  सबैको सबैमा आआफ्नो अनुभूति रहन सक्छ , यधपी यथार्थमा मनन  गर्नुपर्दा , हामी सबैले आत्मसाथ गर्नुपर्ने  , हरेक देशबाट   केहि तिता मिठा अनुभब सगै त्यहाका राम्रा, असल  कुराहरु अनुसरण  गरि खुसीसाथ  केहि पाउन केहि गुमाउनुनै पर्छ भनेझै आफ्नो देशमा स्थानान्तरण गर्न सकिएमा एक दिन हाम्रो मातृभूमि देश नेपाल पनि विश्वमा  एक नमुनाको आकर्षण देश  बन्नेछ l




No comments:

Post a Comment