कृष्ण पुरी ,दक्षिण कोरिया
यस महिनामा दक्षिण कोरियाली स्टक मुद्रा र एसियाको उदीयमान बजार बीच खराब प्रदर्शन देखिएको छ l
आइतबार एक अध्ययनले सार्वजनिक गरेको तथ्यांक अनुसार ढिला आर्थिक सुधार र नकारात्मक बाहिरी कारक बीच दक्षिण कोरियाली वोन विगत १७ दिनमा एशियामा बजार उदीयमान को सात मुद्रामध्ये सबैभन्दा ठूलो ह्रास २.०६ प्रतिशतले खस्केको कोरिया हेराल्डले जनाएको छ । डलर बिरुद्ध मलेशिया ०.४ प्रतिशत, ताइवान 0.10 प्रतिशत, इन्डोनेसिया ०.३२ प्रतिशत, फिलिपिन्स ०.२७ प्रतिशत, थाइल्याण्ड ०.२२ प्रतिशत ले झरेको हो ।
दक्षिण कोरियाको शेयर बजार पनि डाटा अनुसार सात एसियाली रास्ट्रको स्टक एक्सचेन्ज भन्दा सबैभन्दा नाजुक रहेको छ। बजार युरोजोनको अर्थतन्त्रमा अपस्फीति हुदा नकारात्मक प्रभाव परेको छ l

No comments:
Post a Comment