Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, August 25, 2014

बाढीले कोरियामा १ को मृत्यु ४ जना बेपत्ता

 ऐश्वर्य श्रेष्ठ, कोरिया -
 भिषण बर्षासंगै आएको बाढीले दक्षिण कोरियामा १ को मृत्यु  भएको छ भने ४ जना बेपत्ता भएका छन् ।सोमबार आएको बाढीले एउटा बसलाई बगाउदा सो बसमा रहेका एक यात्रुको मृत्यु भएको साथै ४ जना हराइरहेको चांगवन प्रहरीले जनाएको छ ।
६ जना यात्रु रहेको सो बस पुलबाट खसेको थियो ।सोलबाट ४ सय किमि दक्षिणपुर्वी भागमा रहेको चांगवन सहरमा बाढीले बसलाई बगाउदा ३० देखि ४० उमेरको एक महिलाको मृत्यु भएको प्रहरी अधिकारीले बताए ।मौंसम विभागले जनाए अनुसार  चांगवनमा २७०.५ मिमिमिटर बर्षा भएको जनाएको छ ।

No comments:

Post a Comment