Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, August 22, 2014

धरान कोरिया सहयोग समितिले छलफल तथा चियापान कार्यक्रम गर्ने

नमस्ते नेपाल कोरिया संवाददाता -

 धरान कोरिया सहयोग समितिले छलफल तथा चियापान कार्यक्रम गर्ने भएको छ ।आगामी अगस्त २४ तारिखमा तोङ्गदृमुनस्थित दर्शन नमस्ते रेष्टुरेण्टमा छलफल तथा चियापान आयोजना गर्न लागेको हो ।

धरान नगरपालिकामा भ्यु टावर निर्माण तथा सेल्टर संचालनमा निरन्तरता दिनका लागी कोरियाको महानपर्व चुसकको अवसरमा सेक्टेम्बर ७ तारिख आईतबारका दिन धरान कोरिया सहयोग समिति दक्षिण कोरिया द्धारा आयोजित बुढासुब्बा सांगीतिक सौगातलाई थप व्यवस्थीत ,प्रभावकारी पार्न छलफलको आयोजना गरेको धरान कोरिया सहयोग समितिका अध्यक्ष डम्बर सुब्बाले बताए ।सो छलफलमा कार्यक्रमको  समिक्षासमेत गरिने अध्यक्ष सुब्बाले बताए ।
अध्यक्ष सुब्बाले कार्यसमितिका पदाधिकारी लगायत सम्पूर्ण धरानवासी दाजुभाई तथा दिदीबहिनीहरुलाई  अगस्त २४ तारिखमा तोङ्गदृमुनस्थित दर्शन नमस्ते रेष्टुरेण्टमा भेला हुन आग्रह गरेका छन् ।

मिति : २०१४ अगस्त २४ तारिख
स्थान : दर्शन नमस्ते, तोङ्गदृमुन
समय:  दिनको १२ बजे देखि

No comments:

Post a Comment