Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, August 25, 2014

३१अगस्ट मा चैाथो नागार्जुन कपको टाइसिट निकाल्ने

विकास मोक्तान ,दक्षिण कोरिया l 
कोरियामा रहेका नेपाली  फुटवल खेल प्रेमीहरूलार्इ  मध्य नजर गर्दै कोरियाको महान चाड छुसकको पावन अवसर पारि २०१४ सेक्टेम्वर ९ तारीख तोङ्दुछन फुटवल मैदानमा नागार्जुन गुम्वा दक्षिण कोरियाद्वारा आयोजना गर्न लागेको चैाथो नागार्जुन कप फुटवल प्रतियोगीताको टाइसिट यही ३१अगस्ट आईतवारको दिन  दोङ्देमुन लक्ष्मी मार्टमा/ पुजा रेष्टुरेण्टमा निकालीने भएको छ ।


 टर्ता अवधी सम्म २४ टिमले नाम दर्ता गराउदा एकै दिन सबै खेल एउटै ग्राउनमा खेलाउन समय नपुग्ने भएको हुदा उक्त दिन २ वटा ग्राउनमा खेल खेलाईने भएको छ जसमा एउटा ग्राउन कार्पेट भएको र अर्कोमा कार्पेट नभएको जानकारी गराउदछौ । साथै कुन टिमले कुन ग्राउनमा खेल्न पाउने भन्ने जानकारी यही अगस्ट ३१तारीख आईतवार दोङ्देमुन लक्ष्मी मार्टमा टाईसिट निकाल्दा टस बाट छुट्टाईने छ ।

 साथै उक्त  दिन सबै टिमवाट टिम मेनेजर दिउसो १२ बजे अनिवार्य उपस्थिती हुनुहुन अनुरोध समेत गरीएको छ । टार्इसिट निकाल्दा खानाको व्यवस्था व्यवस्था गरेको जानकारी  समेत प्राप्त छ ।

No comments:

Post a Comment