Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, August 25, 2014

कोरियामा सुर्खेत सम्पर्क समितीको साधारणसभा छुसकमा हुने

नमस्ते नेपाल कोरिया संवाददाता 
सुर्खेतबाट कोरिया आई बिभिन्न पेशामा आबद्द दाजुभाई तथा दिदीबहिनी हरूको साझा संस्था सुर्खेत कोरिया सम्पर्क समितीको पहिलो साधारण सभा कोरियाको महान चाड छुसकको दोस्रो दिन २०१४ सेप्टेम्वर ८ तारिखका दिन सउलको दोंगदेमुनमा हुने भएको छ।

प्रवासमा रहदा भैपरी आउने समस्याहरूलाई एक आपसमा बाडने र सुख दुःख साटने साझा चौतारीको रूपमा यस सुर्खेत कोरिया सम्पर्क समिती लाई विकास गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको समितीका अध्यक्ष लक्ष्मीप्रसाद ढकालले बताउनुभयो। साथै उत्त कार्यक्रममा उपस्थित भैदिनहुन सम्पुर्ण सुर्खेती दाजुभाइ तथा दिदीबहिनीहरू आव्हान गरिएको छ। उत्त कार्यक्रममा भख्ररै सुर्खेत जिल्लामा आइपरेको प्राकृतिक प्रकोप वाढिपहिरो बाट प्रभावित परिवारहरूको सहयोगार्थ राहत संकलन कार्यक्रम पनि संचालन गरिने भएकोछ। साथै उत्त अवसरमै सुर्खेतको विरेन्द्रनगरमा संचालित प्रशान्ती वृद्राआश्रमको सहयोगार्थ सहयोग संकलन गर्ने कार्यक्रम पनि रहेको छ।
कार्यक्रम मिती :- २०१४/०९/०८
स्थान:- दोगंदेमुन सिओस
समय:- बिहान १०:०० वजे
अन्य जानकारीको लागि सम्पर्क
१ अध्यक्ष: लक्ष्मीप्रसाद ढकाल -०१०६८७२७४३२
२ उपाध्यक्ष : नेत्रबहादुर चौधरी-०१०८६७२९३८४
३ सचिव: ललित भुसाल-०१०२१४२३३२३
४ सह- सचिव: विकाश मल्ल-०१०२९६३०३२६
५ कोषाध्यक्ष : लोकबहादुर कालुगं मगर-०१०४९९८५०५६
६ सदस्य: बुद्दीराम चौधरी-०१०४६९८४७०३
७ सदस्य: सुमन थापा-०१०२९४४०५९७
८ सदस्य: जिवन पाण्डे -०१०८६९१०९८१
९ सदस्य: प्रेमकुमार खत्री-०१०२१९१९७५७
१० सदस्य: नन्दबहादुर बुढा-
११ सदस्य: उमेश वि सी-०१०३१४६०७८३
१२ सदस्य: विनोद राना-०१०९५१३८८५५

No comments:

Post a Comment