Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, August 21, 2014

कोरियामा ३१ अगस्तमा एमआरपी वितरणको लागि नेपाली दूताबास खुल्ने

नमस्ते नेपाल कोरिया संवाददाता 
आउदो अगस्त ३१ तारिक आइतबारका दिन दक्षिण कोरियास्थित नेपाली राजदूताबासले एमआरपी बितारणका लागि मात्र  कार्यालय खुल्ने जनाएको  छ | दूताबासले आज एक सूचना जारी गर्दै हालसम्म प्राप्त राहदानी वितरण गर्ने जनाएको हो |

राजदुताबासको सिमित जनाशक्ति अभावका कारण सो दिन एमआरपी बाहेक अन्य कुनै काम नहुने सूचनामा उल्लेख छ | हालसम्म प्राप्त नामवली दूताबासको वेबसाइट http://www.nepembseoul.gov.np/  बाट हेर्न सकिनेछ | उक्त नामावलीमा आफ्नो नाम हेरेर नेपाली कामदारले राहदानी लिन सक्नेछन |राहदानी लिन आउदा पुरानो राहदानी तथा नागरिकताको सक्कलप्रति लिएर आउनुपर्ने सूचनामा जनाइएको छ |


१.मिति :- 2014 अगस्ट 31 आइतबार
२.समय :-बिहान 10 बजेदेखि अपरान्ह 5 बजेसम्म
३.स्थान :-नेपाली राजदुताबास ३७-२४ सङबुक ,सोल

No comments:

Post a Comment