Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, August 21, 2014

कोरियामा अर्घाखाँची सम्पर्क मञ्चले बृहत् भेटघाट कार्यक्रम गर्ने ।

नमस्ते नेपाल कोरिया संवाददाता 
दक्षिण कोरियामा  अर्घाखाँची सम्पर्क मञ्चले आउदो सेप्टेम्बर ७ तारिक छुसकको पहिलो दिनमा  विभिन्न  शिलशीलामा दक्षिण कोरियामा बसोबास गर्दै आउनुभएका अर्घाखाँचीबासी  तथा सुभचिन्तकहरुको बृहत भेला गर्ने भएको छ l

कोरियाको महान चाड  छुसकको  बिदाको अबसर पारेर आयोजना गर्न लागेको   उक्त  कार्यक्रम  सउल स्थित  दोङ्देमुनको होटेल नमस्तेमा  गर्ने मञ्चका अध्यक्ष  खेमराज  आचार्यले  जनाएका  छन। अर्घाखाँची सम्पर्क मञ्चले बिगतका बर्षमा पनि मित्रमिलन नयाँ  तथा पुराना साथिहरु बीच भेला गर्दै आपसी सम्बन्ध  स्थापित गर्ने तथा  सामुहिक सहयोगद्वारा   परोपकारी  कार्य गर्दै आएको छ।यस बर्षको कोरियन चाड छुसकको पहिलो दिन दिउसो २ बजे   हुन् लागेको बृहत भेटघाट कार्यक्रममा कोरियामा बसोबास गरिरहेका मञ्चमा  आबद्ध पदाधिकारी  तथा समस्त अर्घाखाँची जिल्लाका साथीहरुलाइ उपस्थित भइदिनुहुन अर्घाखांची सम्पर्क मंचले  अनुरोध  गरेका छन् ल

सम्पर्क तथा थप जानकारी को लागि  -
खेमराज  आचार्य ०१०४९६५५६७८
धर्मराज  पराजुली  ०१०३१४९२७३२
लेखनाथ पोख्रेल ०१०४९९८२०२९
स्थान :नमस्ते रेस्टुरेन्ट  दोङ्देमुन
मिति:सेप्टेम्बर  ७ तारिक
समय :दिनको 2 बजे ।

No comments:

Post a Comment