नमस्ते नेपाल कोरिया संवाददाता
दक्षीण कोरियामा रहेका नेपाली बिध्यार्थीहरुको साझा संगठन सोनसिकद्वारा आउदो जुलाई ६ तारिकमा थेगुमा हुने " नेपाली र नेपालीहरुको लागि सोनसिक बिशेष अन्तरक्रिया कार्यक्रमको तयारी पुरा भएको छ l
कोरियाबाट नेपालीहरुले लिनसक्ने कमाइ, लाभ, शीप, ज्ञान, पैसा तथा नेपालमा त्यसको अधिक्तम सदुपयोग गनर्सक्ने बिषयमा नेपाली बिद्यार्थी समाज कोरिया (सोनसिक) ले पहिलो पल्ट नेपाली तथा कोरियामा रहनुभएका अन्य नेपाली समुदाय तथा सदस्यहरूबीच गर्न लागेको परिचयात्मक तथा अन्तरकिया कार्यक्रम गर्न लागेको सोनसिकका सचिब उज्ज्वल कर्माचार्यले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l सचिब कर्माचार्यले सो कार्यक्रमम उपस्थीत भईदिनु हुन् कोरियाबासि नेपालीहरुमा अनुरोध गर्नु भएको छ l
कार्यक्रमः कार्यक्रम हुने मिति: २०१४-जुलाई- ६ आइतबार, दिउसो १ देखि ४:३० बजे कार्यक्रम हुने
स्थान:Yeungnam University (영남 대학교, Subway Line 2), गेंग्सान, देगु /

No comments:
Post a Comment