Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, May 2, 2014

कोरियामा २ वटा मेट्रो रेल ठोकिदा १७० भन्दा बढी घाइते ( फोटो फिचर सहित )

नमस्ते नेपाल कोरिया डट कम 
शुक्रबार  दक्षिण कोरियाको  सउलको पूर्वी क्षेत्र साङवाङसिमीमा  २ वटा  मेट्रो रेल एक–आपसमा ठोकिंदा  करिब १७० भन्दा बढी  यात्रुहरु  घाइते भएका छन् ।
जमिन मुनि चल्ने सउल मेट्रो लाइन नं २ को  एउटा रेलमा भएको  प्राबिधिक समस्याका कारणले अर्को रोकिरहेको रेललाइ ठक्कर दिएको वाईटिएन टेलिभिजनले जनाएको छ l
रेल ठोकिंदा दुवै  रेलको अगाडी पट्टिको भागमा नोक्सान भएको छ l
रेल ठोकिंदा यात्रुहरु प्लेटफॉर्ममा भागेकोले यात्रुहरु गम्भीर घाइते भएको छैन l

घाइते यात्रुहरु ४६ जनालाइ सामान्य उपचार तथा १५४ जनालाइ  भर्ना गरि  हाङयेङ विश्वविद्यालयको अस्पतालमा उपचार गरिएको थियो l


No comments:

Post a Comment