नमस्ते नेपाल कोरिया संवाददाता
आउदो अप्रिल २६ तथा २७ तारिकमा हुने सहभागी हुन् नेपाल परम्परागत बौद्ध धर्म संघ किर्तिपुर शाखाका अध्यक्ष कविन्द्र बज्राचार्य अप्रिल २४ तारिक दिउसो ३ बजे इन्छन एयरपोर्ट आइपुगेको छ l
अध्यक्ष बज्राचार्यलाइ नेपाल परम्परागत बौद्ध धर्म संघ कोरियाका सदस्य बिकाश महर्जनले खादा ओढाई स्वागत गरेका थिए l लोटस लाल्टिन फेस्टिभलको लागि जिन्गाक बुद्धिस्ट अर्डर दक्षिण कोरियाको बिशेष
निमन्त्रणामा अध्यक्ष बज्राचार्यलाइ दक्षिण कोरियाको आइपुगेका हुन् l
No comments:
Post a Comment