Thursday, April 24, 2014

जिन्गाक बुद्धिस्ट अर्डर कोरियाको निमन्त्रणामा कविन्द्र बज्राचार्य कोरिया आइपुगे

नमस्ते नेपाल कोरिया संवाददाता 
आउदो अप्रिल २६ तथा २७ तारिकमा हुने सहभागी हुन् नेपाल परम्परागत बौद्ध धर्म संघ किर्तिपुर शाखाका अध्यक्ष कविन्द्र बज्राचार्य अप्रिल २४ तारिक दिउसो ३ बजे इन्छन  एयरपोर्ट आइपुगेको छ l 


अध्यक्ष  बज्राचार्यलाइ नेपाल परम्परागत बौद्ध धर्म संघ कोरियाका सदस्य बिकाश महर्जनले खादा ओढाई स्वागत गरेका थिए l  लोटस लाल्टिन फेस्टिभलको लागि जिन्गाक बुद्धिस्ट अर्डर दक्षिण कोरियाको बिशेष
निमन्त्रणामा अध्यक्ष  बज्राचार्यलाइ दक्षिण कोरियाको आइपुगेका हुन्  l



No comments:

Post a Comment