भेनेजुएलाका प्रख्यात डान्सरसमेत रहेकी २५ बर्षीया सुन्दरी गैब्रियला इस्लरले यस वर्षको मिस युनिभर्सको ताज पहिरिएकी छिन् । ८६ देशका सुन्दरीलाई पछि पार्दै इस्लर मिस युनिभर्सको उपाधी चुम्न सफल भएकी हुन् । सुन्दरी इस्लरलाई उपाधी चुमे लगत्तै भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोले बधाई पनि दिएका छन् ।
रुसको राजधानी मस्कोमा आयोजित प्रतियोगितामा स्पेनका पैट्रिसिया युरेना फस्र्ट रनरअप र इक्वेडरका काँस्टांज सेकेन्ड रनरअप घोषित भइन् । योसँगै छ बर्षमा भेनेजुएलाले तीन पटक मिस युनिभर्सको उपाधि जित्न सफल भएको छ ।

No comments:
Post a Comment