झक थापा मगर , दक्षिण कोरिया l
नेपाल मगर संघ गणतन्त्र कोरियाले नेपालवाट कोरिया आई विभिन्न पेशा व्यवसाय, शिक्षा र रोजगारमा आवद्ध मगर दाजुभाई तथा दिदीबहिनीहरु विचमा तल उल्लेखित मिति, स्थान र समयमा साधरण सभा तथा बृहद भेला आयोजना गरि EPS भिषामा कोरिया आउनु भएका नंया मगर दाजुभाई तथा दिदी बहिनीहरु र कोरिया रहनु भएका पुराना मगर दाजु भाई दिदीबहिनीहरुको विचमा भेटघाट र परिचयात्मक कार्यक्रमको साथ- साथै मगर संघका खेलाडी,कलाकार तथा संघलाई महत्वपूर्ण योगदान दिनुहुने महानुभावहरुलाई सम्मान तथा प्रशंसा-पत्र प्रदान गर्ने र समसामयिक विषयहरु- (१) कोरियामा रहेका सम्पूर्ण मगरहरुलाई संघको सदस्यता प्रदान गर्ने सम्बन्धमा (२) संघले २०१३ अगस्त ४ तारिख आईतवारको दिन आयोजना गर्न लागेको “प्रथम शहिद लखन थापा स्मृति रनिङ्शिल कप-३ भलिबल प्रतियोगिता सम्बन्धमा (३)कोरिया स्थित संघ/संस्थाहरुले आयोजना गर्ने भलिबल प्रतियोगितामा भाग लिने खेलाडीहरुको छनोट गर्ने सम्बन्धमा (४)प्रवासको भूमिमा रहेर पनि मगर भाषा, संस्कृति, शिक्षा,पहिचान जस्ता कुराहरु संरक्षण र सम्बर्द्धन गर्न के कस्ता पहल गर्न सकिन्छ भन्ने सम्बन्धमा(५) प्रवासमा मगर तथा नेपालीहरुलाई पर्ने आपतकालिन समस्याहरुलाई तत्कालै राहत उपलब्ध गराउने बारेमा के कस्ता कार्यक्रम गर्न सकिन्छ? भन्ने सम्बन्धमा सबैको राय,सल्लाह र सुझाब लिएर निर्णय लिनु पर्ने भएकोले कोरियामा रहनु भएका सम्पूर्ण मगर दाजूभाई तथा दिदी बहिनीहरु उक्त दिन उपस्थित भैदिनुहुन नेपाल मगर संघ गणतन्त्र कोरिया हार्दिक अनुरोध गर्दछ।
।
बृहद भेला हुने-
मिति-२०१३ मे २६ तारिख आईतवार
समय-दिनको ठीक १२.०० बजे।
स्थान-MTU सभा हल( ट्रेन लाईन न. ३ र ६ BULGWANG स्टेशन गेट न. २)
सम्पर्क को लागि –
१) अध्यक्ष हेम थापा मगर (०१०-२५०६- ५६८१)
२) उपाध्यक्ष तेज आले मगर(०१०-८६९३-५८०२)
३) उपाध्यक्ष नेत्र आले मगर(०१०- ५८३४-३४३०)
४) सचिव पुरन राना मगर(०१०-४९९७-६५५४)
५) सह-सचिव बलराम पुन मगर(०१०-५९५०-२६२६)
६) कोषाध्यक्ष ललित थापा मगर(०१०-६८७२-९२६१)
७) सह-सचिव मनु रोका मगर(०१०-७१३१-७१७३)
८) भलिबल संयोजक- होबिर थापा मगर(०११-९१३८-८२२५)
९) भलिबल टिम क्याप्टेन- जगत थापा मगर(०१०-२८९१-६११८)
१०) वरिष्ठ सल्लाहाकार- अप्त पुन मगर(०१०-६२३२-७९११)
११) सल्लाहाकार- झक थापा मगर(०१०-८६८५-८३२०)
No comments:
Post a Comment