Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, February 10, 2016

गुल्मी सम्पर्क समिति अध्यक्षमा गान्धीब सुबेदी

नमस्ते नेपाल कोरिया
१० फेब्रुवरी ,२०१६ ,कोरिया l

गुल्मी सम्पर्क समितिको छैठौ अधिबेशन ,बिदाई तथा सम्मान कार्यक्रम भब्यरुपले सम्पन्न 

"प्रवासी भूमिमा सम्पूर्ण गुल्मी वासीहरु एकजुट भै जिल्लाको बिकाशमा टेवा पुर्याउ" भन्ने मूल नाराका साथ गुल्मीसम्पर्क समिति दक्षिण कोरियाको छैठौ अधिबेशन गत आइतबार कोरियाको दोंग्देमुन स्थित नमस्ते रेस्टुरेन्टमा सभ्य र भब्य रुपमा सम्पन्न भएको छ l उल्लेखनीय गुल्मेलीहरुको उपश्थिति रहेको उक्त कार्यक्रममा गुल्मीबाट कोरिया आइ सामाजिक सेवामा बिसेष योगदान पुर्याउने ब्याक्तित्व हरु चन्द्र राना ,पुरन राना मगर ,याम पाण्डे मगर ,पूर्ण प्रसाद भण्डारी ,एल बि पराजुली लाइ बिदाई तथा सम्मान समेत गरिएको थियो l संस्थाका निबर्तमान अध्यक्ष प्रेम ज्ञवालीको अध्यक्षतामा सम्पन्न उक्त अधिबेशनले गान्धिब सुबेदीको नेतृत्वमा सत्र सदस्य कार्यसमिति, खेल संयोजक तथा सल्लाहकार समेत सर्बसहमत चयन गरेको हो l
कोरियाली भूमिमा सन् २००७ साल मा स्थापित यो संस्थाले सामाजिक सेवाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान कायम गरिसकेको छ भने गान्धिब सुबेदी अध्यक्षमा चयन भएको यो चौथो पटक हो l बर्तमान कार्यसमितिका पदाधिकारी हरु निम्नानुसार रहेका छन् l
गान्धिब सुबेदी अध्यक्ष
.शिवलाल पन्थी बरिष्ठ उपाध्यक्ष
कृष् गुल्मेली बाबु उपाध्यक्ष
किशन गौतम सचिब
अर्जुन भण्डारी स.सचिब
परमेश्वर खत्री कोषाध्यक्ष
टिका सुबेदी स.कोषाध्यक्ष
सदस्य हरुमा - बिजय कार्की ,गिरि पाण्डे ,टिका पौडेल,टिकाराम पन्थी,कृष्ण अर्याल,गणेश पौडेल,रेशम राना,झबिन्द्र बस्नेत,बिशाल भट्टराई ,फडिन्द्र पन्त
संरक्षक
इश्वर थापा
खेल संयोजक
सरोज खड्का
सल्लाकार हरु
प्रेम ज्ञवाली
उपेन्द्र अर्याल
रोशन पौडेल
टमलाल अर्याल
सन्त राना
बुद्दी थापा

No comments:

Post a Comment