Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, February 10, 2016

कोरियामा नयाँ शक्ति नेपाल को बिशेष भेला संगै केन्द्रिय अन्तरिम परिषद द.कोरिया गठन





राजु श्री l .कोरिया

१० फेब्रुवरी ,२०१६ ,कोरिया l

बाबुराम भट्टराई नेत्तृत्वको 'नयाँ शक्ति नेपाल' प्रति आस्था राख्ने कोरियामा कार्यरत प्रबाशी नेपाली हरुको 'नयाँ शक्ति नेपाल -कोरिया'को बिशेष भेला सम्पन्न भएको l फेब्रुवरी तारिकका दिन राजधानी सोलमा सम्पन्न भएको उक्त भेलाले विभिन्न बिभाग जिम्मेवारी हरुको कार्यविभाजन गर्दै ५१ सदस्यीय अन्तरिम केन्द्रिय परिषद गठन गरेको l 'नयाँ शक्ति निर्माण अभियानमा सहभागी बनौ - स्वाधीन समृद्द समावेशी नयाँ नेपाल निर्माण गरौ' भन्ने मूल नाराका साथ शुरु भएको उक्त बिशेष भेलालाई 'नयाँ शक्ति' पुर्बी एसिया इन्चार्ज मिलन कान्छा किरातीले दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए l

निर्धारित समय भन्दा केहि ढिला उद्घाटन भएपनि उक्त भेलामा उल्लेख्य युबायुबती हरुको उत्साहपूर्ण उपस्थित रहेको थियो l 'नयाँ शक्ति नेपाल-कोरियाका संयोजक बलराम पुन सभापति,पूर्वी एसिया संयोजक मिलन कान्छा किराती प्रमुख अतिथि कोरियाका लागि श्रम सहचारी अनिल गुरुङ बिशेष अथिति रहनु भएको उक्त भेलामा पूर्व एन.सी.सी.अध्यक्ष्य लोचन राई, संघिय समाजबादी फोरम कोरियाका संयोजक देबराज स्यांतान,नेपाल मगर संघ कोरियाका पूर्व अध्यक्ष्य तथा 'नयाँ शक्ति कोरिया' का सल्लाहकार पुरन राना मगर लगायत अथिति हरुले शुभकामना मन्तब्य राखेका थिए l भने नयाँ शक्ति कोरियाका प्रबक्ता जीबन बिश्वकर्मा ले कार्यक्रम संचालन गरेका

थिए l कोरियामा सिकेको शिप कमाएको पुँजीलाई नेपालमा लगानी गर्न आग्रह गर्दै छोटो शुभकामना मन्तव्यमा श्रम सहचारी अनिल गुरुङ ले देशमा बदलिदो राजनीतिक परिस्थिति संगै समृद्द राष्ट्र निर्माणमा कोरियाका प्रबाशी मजदुर हरुको 'नयाँ शक्ति'को भेलाले बिशेष महत्व राख्ने औल्याए l

साथै कोरियामा आफ्नो कार्यकाल सकेर नेपाल फर्कन लागेका श्रम सहचारी अनिल गुरुङ 'नयाँ शक्ति कोरिया'का सल्लाहकार पुरन राना मगर लाई संयोजक बलराम पुन मिलन कान्छा किरातीले ले संयुक्त रुपमा बिदाई तथा सम्मान पत्र प्रदान गरेका थिए l

एन. सी. सी पूर्व अध्यक्ष्य लोचन राइले सरकारले देशमा लगानीको सुरक्षा गर्ने बाताबरण सृजना गरे मझौला उद्योग हरु मा लगानी गर्न आफुहरु तयार रहेको यस्तै राजनीतिक परिपाटीले देश समृद्द नबन्ने कुरालाई जोड दिदै नयाँ शक्ति प्रति आफ्नो झुकाब रहेको प्रष्ट पारे l भेला लाइ पुर्बी एसिया इन्चार्ज मिलन कान्छा किरातीले ले बैचारिक प्रशिक्षन दिएका थिए l

केन्द्रियअन्तरिम परिषद कोरियाका सदस्यहरु



. बलराम पुन .सी पी ओली .बिरेन्द्र राना .राजु श्री .हेमन्त पुन .प्रकाश गुरुङ .पिटर कुमार श्रेष्ठ

.डोलु आले मगर .राज आचार्य १०. जीबन बिश्वकर्मा ११.गणेश रिजाल १२.सुरेन्द्र बजगाईं १३.

सरोज ढकाल १४.बासुदेव बराल १५.गोबिन्द प्रसाद

शर्मा १६.मदन बानिया १७.अमर बर्मा १८.रमेश पुडासैनी १९.अन्जली पौडेल २०.मिना बटाला २१.

चमन थापा २२.पेमा साङ्गो शेर्पा २३.गोपाल बस्नेत

२४.चन्द्र लोप्चन २५.पुष्प सुस्लिङ्ग मगर २६.धर्मन्त शाह २७.सबिर हुसेन २८.रमेश चौधरी २९.हरिश

वली ३०.सुबाश शर्मा ३१.होतारम ओली ३२. ओम सागर घर्ती ३३. बासुदेव बगाले ३४. बिनोद श्रेष्ठ ३५. सन्तोष सुस्लिङ्ग मगर ३६. टिकाराम प्रधान ३७. प्रकाश रेग्मी ३८. बी .एम .के बिश्वास ३९ . कमला खत्री ४०. राजु आचार्य ४१ .नेयोंग नुङ्ग्सन ४२ . भागीराम कुसारी ४३ . बेद बहादुर थापा ४४ . नबराज सुबेदी ४५.फुर्बा शेर्पा ४६ ४७ . धनेस राइ ४८ . बिश्वास बिक्रम ४९. सुबास नेपाली ५० . रेजन पाठक ५१ . कृष्ण गुरुङ



बिभाग तथा पधादिकारीहरु

संयोजक - बलराम पुन

सह-संयोजक - सी. पी. ओली

- बिरेन्द्र राना

- हेमन्त पुन

सचिब - प्रकाश गुरुङ (मिसन )

सह - सचिब - पिटर कुमार श्रेष्ठ

सूचना तथा प्रचार प्रसार बिभाग - राजु श्री

- डोलु आले मगर

- राज आचार्य

संगठन प्रबक्ता - जिबन बिश्वकर्मा

आर्थिक बिभाग - गणेश रिजाल

केन्द्र सम्पर्क बिभाग - सुरेन्द्र बजगाईं

अनुशासन बिभाग - सरोज ढकाल

- बासुदेव बराल

- ओम सागर घर्ती

- सन्तोष सुस्लिङ्ग मगर

- पुष्प सुस्लिङ्ग मगर

खोज तथा लगानी अनुसन्धान बिभाग -

- गोबिन्द प्रसाद शर्मा

- मदन बनिया

- अमर बर्मा

- पेम साङ्ग्बो शेर्पा

-बिश्वास बिक्रम

युवा तथा खेलकुद बिभाग - रमेश पुडासैनी

महिला बिभाग - कमला खत्री

- अन्जली पौडेल

- मिना बटाला पुन

सल्लाहकार - मिलन कान्छा किराती

- राम प्रसाद पाठक

- रमेश उप्रेती

No comments:

Post a Comment