नमस्ते नेपाल कोरिया सम्वाददाता
रुपन्देन्ही सम्पर्क समितिले आउदो २४ अगस्त आइतबारका दिन "रमाइलो लुम्बिनी रमझम भाग २ " कार्यक्रमको बारेमा भेटघाट कार्यक्रम गर्ने भएको छ l
आउदो सेप्टेम्बर ८ तारिक छुसकको दोश्रो दिन रुपन्देन्ही सम्पर्क समितिले राजधानी सउलको जोङरो ओ मा गर्न लागेको "रमाइलो लुम्बिनी रमझम भाग २ " सांस्कृतिक कार्यक्रमको तिब्र तयारीको लागि भेटघाट तथा चियापान कार्यक्रमको आयोजना गर्न लागेको संस्थाका अध्यक्ष प्रितम गुरुङले बताए l अध्यक्ष गुरुङले २४ अगस्तमा हुन्ला लागेको चियापान तथा भेटघाट कार्यक्रममा सहभागी भईदिनु विभिन्न संस्थाका प्रतिनिधिहरु ,रुपन्देन्ही जिल्लाका साथीहरु तथा कोरियाबासि नेपालीहरुमा अनुरोध गर्नुभएको छ l
कार्यक्रमको बारे बिस्तृत जानकारी :
आयोजक : रुपन्देन्ही सम्पर्क समिति
मिति- २०१४ अगस्त २४ तारिक आईतवार।
समय- दिनको १२.०० बजे ।
स्थान- नेपाल हाउस वोन्नामदोङ सांगरी दोङ्देमुन सउल।
सम्पर्क ब्यक्तिहरु :
प्रीतम गुरुङ 01086957798
राजू क्षेत्रि 01050987604
कृष्णा बश्याल 01072651375
कपिल न्यौपाने 01059583942
हरी गौतम 01049989772

No comments:
Post a Comment