Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, August 1, 2014

छुसकको कार्यक्रमको बारेमा २४ अगस्त आईतवार मगर संघले चियापान तथा भेटघाट कार्यक्रम राख्ने

झक थापा मगर ,दक्षिण कोरिया

यहि सेप्टेम्बर ७ तारिक छुसकको पहिलो दिन आईतवार नेपाल मगर संघ गणतन्त्र कोरियाले आयोजना गर्न गईरहेको “नेपथ्य लाईभ कन्सर्ट ईन कोरिया,साथमा लिटिल डान्स क्वीन तेरिया” नामक सांस्कृतिक कार्यक्रमलाई एउटा संस्थाको कार्यक्रम मात्र नभएर  सम्पूर्ण कोरियाबासी नेपालीहरुको कार्यक्रम बनाउने उद्धेश्य राखि तिब्र रुपमा तयारी भईरहेको अवस्थामा यस कार्यक्रमलाई कसरी सभ्य, भव्य,  र सफल  बनाउन सकिन्छ? भन्ने बारेमा छलफल गर्नको लागि नेपाल मगर संघ गणतन्त्र कोरियाले तल उल्लेखित मिति,समय र स्थानमा कोरियाका कृयाशिल संघ/संस्थाहरुको विचमा भेटघाट छलफल तथा चियापान कार्यक्रम राखेकोले संघ/सस्थाका अध्यक्ष वा प्रतिनिधी ज्यूहरु उपस्थित भईदिनुहुन नेपाल मगर संघको तर्फबाट हार्दिक अनुरोध गर्दछौं।   

No comments:

Post a Comment