ऐश्वर्य श्रेष्ठ ,दक्षिण कोरिया l
मिसाइल नष्ट गर्ने चार अमेरिकी पानीजहाज दक्षिण कोरिया आइपुगेको छ ।
अमेरिका र कोरियाबीच सैंन्यअभ्यास गर्न ती चार जहाज कोरिया ल्याइएको बताइएको छ ।दुइवठटा जहाज फेन्तेकमा आइपुगेको छ भने अरु दुई जहाज पूर्वी तटवर्तीको दोन्हेमा रहेको यान्ह्याप न्यूजले जनाएको छ ।करिब २८ हजार ५ सय अमेरिकी सैंनिक दक्षिण कोरियामा तैनाथ रहेका छन ।
उता उत्तर कोरियाको एक पत्रिकाले मिसाइल परक्षेपण वासिङटनको विरुद्ध भएको बताएको छ । आफनो देशको रक्षाको लागि मिसाइल परक्षेपण उत्तर कोरियाली पत्रिका रोदोङले जनाएको छ ।

No comments:
Post a Comment