Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, January 5, 2016

जनअधिकार मन्चले सम्मान तथा बिदाई कार्यक्रम आयोजना गर्दै

जनअधिकार मन्च कोरियाले सम्मान तथा बिदाई  कार्यक्रम आयोजना गर्ने बारेको सुचना :- 

०५ जनुअरी ,२०१६ 
कोरिया 
एनेकपा माओबादीको प्रवासी भात्री संगठन नेपाली जनअधिकार मन्च दक्षिण कोरियाले मन्चका उपाध्यक्ष कृष्ण थिङ र नेपाली दूतावासका श्रम सहचारी अनिल गुरुङको बिदाइ तथा सम्मान कार्यक्रमको आयोजना गरिएको सहर्ष जानकारी गराउदछौ।वहाँ हरुलाइ बिधाइ तथा सम्मान कार्यक्रममा गरिमामय उपस्थितिको लागि अनुरोध गर्दछौ। साथै उक्त कार्यक्रमको समापन पश्चात् जनअधिकार मन्चको बिस्तारित बैठक समसामयिक बिसयमा छलफल र साङघठानिक विषयमा समेत छलफल गर्न बस्ने हुदा एरिया कमिटी,छेत्रीए कमिटी तथा एमाओबादिमा आस्था राख्ने सम्पुर्ण साथीहरू लाई यहि २०१५जनवरी १० गते आइतबार दिनको 11बजे तुङ्देमुन स्थित डिआर इन्टर्नेश्नलको सभा हलमा गरिमा मय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।दक्षिण कोरिया स्थित विभिन्न संघ सस्थाहरुलाई सम्मान तथा बिधाइ कार्यक्रममा आतिथ्यता गर्न निमन्त्रणाको निम्ति समय अभावले पत्र पठाउन नसकिएकोले यसै समाचारलाई निमन्त्रणा मानेर उपस्थिति जनाइदिनु हुन समेत हार्दिक अनुरोध जन अधिकार मन्चका प्रबक्ता समेत रहेका चुडामणि अधिकारीले गरेका छन।

सम्पर्क को लागि फोन तथा नामावली 

गणेश कालिकोटे:-01046639775
दिलिप धिताल:-01051437272
चुडामणि अधिकारी :-01059692944
लालकाजी बस्नेत:-01039291216
चन्द्र तामाङ:-01048892373
बलराम भण्डारी :-01059585844
इश्वर कठायत:-01025029663
खगेन्द्र मगर :-01072866633
नवराज तामाङ:-01027336686

No comments:

Post a Comment