Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, December 8, 2015

युवा गायक तथा सङ्गितकार साम लिम्बूको गीति एल्वम "तिमी मेरै " [भिडियो सहित ]

नमस्ते नेपाल कोरिया
०८  डिसेम्बर २०१५
कोरिया ।
युवा गायक तथा सङ्गितकार साम लिम्बूको गीति एल्वम " तिमी मेरो " छिट्टै बजारमा अाऊदैछ । सात वटा गितहरु समाबेश गरिएको यस एल्बम बाट शिर्ष गित " मेरो जीवनमा " काे म्युजिक भिडियोले दर्शककाे मन जित्न सफल भैसकेको छ। पुनः साेही एल्बममा समाबेश गरिएको  "मलाई पनि" बाेलकाे म्युजीक  भिडियो भर्खरै रिलीज गरिएको छ। जसमा शब्द तथा सङ्गीत गायक स्वयम् साम लिम्बुकाे रहेकोे छ भने निर्देशन समिक राईले गरेका छन्।

भिडियो तलको लिंकमा  हेर्नुहोला 

Malai Pani - Sam Limbu | New Nepali song 2015 

मलाई पनि :- https://www.youtube.com/watch?v=_9tvINXE38o

No comments:

Post a Comment