Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, July 30, 2014

कोरियामा म्याग्दी समाज कोरियाले अगस्त १० मा श्रदाजन्ली सभा गर्ने

रमेश खावाजु ,दक्षिण कोरिया -
दक्षिण कोरियामा आउदो अगस्त १० तारिकमा म्याग्दी समाजले  दुर्घटनामा परि असामयिक  निधन  म्याग्देली युबा तथा खेलाडी पकज पुनको  श्रदाजन्ली सभा आयोजना गर्ने भएको छ l

श्रदाजन्ली   सभा दक्षिण कोरियाको राजधानी सउलको नेपाल हाउसमा बिहान १० बजेदेखि सुरु हुने संस्थाका अध्यक्ष मुक्ति केसीले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l अध्यक्ष केसीले सो  श्रदाजन्ली   सभामा  सम्पुर्ण म्याग्देली दाजुभाइ तथा दिदिबहिनीहरु, सल्लाहकार समिती ,कोरियामा रहेका सम्पुर्ण संघसंगठनका प्रतिनिधिहरु,ब्यबासायिहरु,पत्रकार ज्यु लाई  सहभागी भइदिनुहुन अनुरोध गर्नु भएको छ l

आयोजक : म्याग्दी समाज कोरिया
स्थान : नेपाल हाउस ,सउल
 मिति:अगस्ट,१०,२०१४
समय :बिहान ठिक १० बजे
         नोट :सोही दिन ठिक १ बजे जनजाती महासंघको कार्यक्रम  तथा नेपाली चलचित्र  कबडि को  प्रदर्सन हुने हुदा समयमै उपस्थित भइदिनु हुन अनुरोध गर्दछौं 

No comments:

Post a Comment