गीत लेखनका साथै मोडलिङमा जम्दै प्रकाश बम
नमस्ते नेपाल कोरिया
१९ नोभेम्बर २०१५ ,कोरिया l
महेन्द्रनगर घरभइ करिब ७ महिना अघि रोजगारीको सिलसिलामा कोरिया आएका प्रकाश बम काम गर्दै बचेको खाली समयलाई सदुपयोग गर्दै मोडलिङ को दुनियामा एउटा आशलाग्दा मोडल हुन ।अन्जु पन्तको आधुनिक गितबाट मोडलिङ दुनियामा प्रवेश गरेका प्रकाश बमले कोरिया बाट नै उनको सोलो एल्बम बजारमा ल्याएका छन् ।...प्रमोद खरेलको स्वर सुमन राईको संगीत रहेको र प्रकाश बम को शब्द रहेको "छोडी जानु थियो किन" भन्ने बोलको गितको छायांकन कोरियामा नै गरिने उनले बताए। जसमा आलिशा सिंह र प्रकाश बमले अभिनय गर्ने छन् ।![]() |
प्रकाश बम |
एल्बम को सम्पूर्ण काम को लागि विशेष सहयोगी आलिशा रहिकी छिन् ।

No comments:
Post a Comment