महेर्न्द्र नगर घर भै करिब १६ महिना अगि रोजगारी को सिलसिलामा कोरिया आएका प्रकाश बम एक कुसल मोडेल पनि हुन् l
अन्जु पन्त को आधुनिक गित बाट मोद्लिंग दुनियामा प्रबेस गरेका प्रकाश बमले कोरिया बाट नै उनको सोलो एल्बम बजार मा ल्याएका छन् ....प्रमोद खरेल को स्वोर सुमन राई को संगीत रहेको र प्रकाश बाम को सब्द रहेको "छोडी जानु थियो किन ....."भन्ने बोलको गित को छायांकन कोरिया मा नै गरिने भएको छ l.जसमा आलिश सिङ्ग र प्रकास बाम ले अविनाये गर्ने छन् l एल्बम को सम्पूर्ण काम को लागि बिसेष सहयोगी आलिशा रहिकी छिन् l

No comments:
Post a Comment