Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, October 26, 2015

जन सम्पर्क समिती थेगुको अधिवेशन नोवेम्बर १ मा हुने


सोम ढकाल ,थेगु कोरिया
२६ अक्टोबर ,२०१५
नेपाली काङ्ग्रेसको प्रवास भातृ संगठन तथा द. कोरियामा अग्रडी स्थानमा रहेको नेपाली जनसम्पर्क समिती द कोरिया ६नम्बर छेत्र थेगु छेतृय अधिबेशन एहि नोवेम्बर 1 तारीख आइतबार दिनको ठिक 12 बजे थेगुस्टेशन नजिकै रहेको बालाजी रेस्टुरेन्टको सभाहलमा हुने भएको छ। 2015 अक्टोबर 18मा सभापति नवराज सिवाकोटीको अध्यक्षतामा सौलमा बसेको केन्द्रीय समितिको बैठकले केन्द्रिय माहाधिवेसन एहि नोवेम्बर 22 तारीख साथै नोवेम्बर 1 थेगु ,बुसान लगायत 8 तारीखमा सबै छेत्रको छेतृय अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको थियो ।
केन्द्रिय सदस्य केपि चौलागाईं र हरि शर्मा गौतमको संयोजक रहेको थेगु छेतृय अधिबेशनमा केन्द्रिय बरिस्ठ उपसभापति गिरिराज कुवर तथ सल्लाहकार तारा केसि लगाएत केन्द्रिय सदस्यहरुको आतिथ्य रहनेछ ।अधिबेशन सफल पार्नको लागी थेगु तथा एस आसपासका सहरहरु किम्हे ,गुमिमा रहने सम्पुर्ण रास्टृयता , लोकतन्त्र र समाजवाद प्रती आस्थावान सम्पुर्ण नेपालिहरुमा उपस्तिथिको लागी हार्दिक आमन्त्रण गर्दछ।
सम्पर्कको लागी :-
के पि चौलागाईं 01032689222
सोम ढकाल 01028917076
नारायण अधिकारी 01086865754.

No comments:

Post a Comment