Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, October 20, 2015

कास्की परिवारले नोभेम्बर १ मा दशैँ /तिहार मनाउदै


नमस्ते नेपाल कोरिया
२० अक्टोबर ,२०१५ कोरिया

दक्षिणकाेरियामा रहनुहुने सम्पूर्ण कास्केली हरूका लागि कास्की परिवार दक्षिण काेरियाले
नोभेम्बर १ तारिक मा दशै तिहार को सयुक्त  शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।
साथमा सस्थाका सल्लाहकारहरू लाई पनि सम्मान गर्ने र एनआरएन काेरियाकाे निर्वाचनमा विजयी हुनुभयका कास्कीका महानुभावहरूलाई स्वागत गर्ने कार्यक्रम पनि  राखीएकाे कास्की परिवारले बताएको  छ । उक्त दिनमा संथाकाे मासिक बैठक पनि गरिने र शुभकामनाकाे कार्यक्रम पछि स सुल्क दिवा भाेजकाे पनि अायाेजना गरिएकाे हुदा सम्पूर्ण कास्की परीवारका पदाधिकारी लगाएत ,सल्लाहकार, कास्की बाट एनआरएन विजयीहरुलाई , साथै  कास्केली शुभचिन्तक हरुलाई उपस्थितिको लागी  हार्दिक निमन्त्रणा गरीएको छ ।
कार्यक्रम:-
मिति : November 1, (नोभेम्बर ०१ )
स्थान: ताेङदेमुन पुजा रेस्टुरेन्ट
सम्पर्क : 01094714457
01025111124
01064635720
01029468611
समय: बिहान ११ बजे देखि बेलुका ५ बजे सम्म ।

No comments:

Post a Comment