रोशन राई, सोल ।
प्रवासी मजदुरहरुको लागी उन्फ्यङ उफ्यङ माइग्रेन्ट सेन्टरले नि:शुल्क रुपमा कोरियन परिकारहरु बनाउने तालिम तथा कक्षा संचालन गर्ने भएको छ ।
यही जुलाई चार तारिक आईतवारदेखी हरेक आईतबार बार्हौँ श्रेणी सम्म गरी दशौँ महिना अक्टोबर सम्म्, दुई बजेदेखी पाँच बजेसम्म तालिम संचालन हुन गैरहेको हो ।
सोलको नोक्बन नजिक रहेको उन्फ्यङ उफ्यङ वेगुगिन सेन्टरकी महिला स्टाफ खिम उन्जङले ब:ताए अनुसार प्रवासी मजदुरहरु ( ई- नाईन्,एच्-टु ) म्यारिड भिसा (एफ्-सिक्स्, एफ्-टु ) का ब्यक्ति:हरुले उक्त प्रशिक्षण तथा तालिममा सहभागी भएर कोरियन भिभिन्न परिकारहरु बनाउने सीप सिक्न सकिने छ ।
प्रशिक्षण लिन चाहने ब्यक्ति: हरुले नाम दर्ता गराउनको लागी जुलाई १ तारिक सम्ममा संस्थाको आधिकारिक फ्याक्स नं ( ०२-३८८-६३४६) साथै इमेल आईडी ( Nokbean@gmail.com ) मा सम्पार्क गर्न सकिने छ । त्यस्तै तालिम लिने इच्छुक हरुले मेजरिङ्ग कप्, मेजरिङ्ग स्पून्, एप्रोन र डिश टावल तयार गरी प्रशिक्षण मा जाँदा सँगै लानुपर्नेछ ।
उक्त तालिम केन्द्र उन्फ्यङ उफ्यङ माइग्रेन्ट सेन्टर पुग्नको लागी लाईन नं ३ को ट्रैन बाट नोक्बन रेल स्टेशन मा झरी गेट नं ४ बाट बाहिर निस्केर तीन मिनेट जती सिधा अगाडी हिँड्नु पर्नेछ । कुनै समस्या आएमा कार्यलय को फोन नं ०२-३५९-३४१०, र ०२-३५९-३४११ मा फोन गरी नेपाली भाषा बोल्न सक्ने सस्थाकी एक कर्म:चारी खिम उन्जङ सँगा पनि थप बुझ्न सकिनेछ ।

No comments:
Post a Comment