नमस्ते नेपाल कोरिया संवाददाता
खोटाङ सेवा समाज कोरियाले आयोजना गर्न लागेको ‘खोटाङ हलेसी भलिबल रनिङ कप तेश्रो ‘ को टाईसीट आउदो जुन २८ मा प्रकाशन गरिने भएको छ |
तुङदेमुनको लक्ष्मी रेस्टुरेन्टमा बिहान ११ बजे प्रकाशन गरिने भएकाले सहभागी टिमलाई समयमै उपस्थित हुन समाजले आग्रह गरेको छ | प्रवासमा रहेर नेपाली मन र भावना आदानप्रदान गर्दै भलिबल खेलको विकास गर्ने मुख्य उद्धेश्य भएकाले कोरियामा कार्यरत बिभिन्न संस्थाका प्रमुख तथा प्रतिनीधिहरु, खेलाडी, पत्रकार, ब्यापारी, बिद्यार्थी लगायत समुर्ण खेलप्रेमी नेपाली समुदायलाई जुलाई ५ मा उपस्थित हुन समाजका अध्यक्ष अमृत राईले आग्रह गरेका छन् |
टाईसीट प्रकाशन :- जुन २८ स्थान:- लक्ष्मी रेस्टुरेन्ट तुङदेमुन
समय:- बिहान ११ बजे खेलहुने
मिति :- जुलाई ५ स्थान :-헤화 여자 고등 학교,서울
बिस्तृत जानकारीको लागि :- अमृत राई -०१०४६१६८४५५ चित्र गुरुङ -०१०५९४२०१४५ रामप्रसाद राई -०१०४४३६९८०८ अनुप राई -०१०६४४५३७५२९ अरुण राई -०१०८४४३९७९४

No comments:
Post a Comment