Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, April 27, 2015

कोरियामा महाभुकम्प राहत सङ्कलन समिती गठन

नेपाली सम्पर्क समिती दक्षिण कोरियाको आह्वानमा कोरियामा  महाभुकम्पराहत सङ्कलन समिती गठन


 नमस्ते नेपाल कोरिया सम्बाददाता
२७ , अप्रिल २०१५ l

कोरियामा  महाभुकम्प राहत सङ्कलन समिती गठन गरिएको  कोरियामा रहेका सम्पुर्ण नेपाली सङ्घ सस्थाहरुको छाता सस्था
 नेपाली सम्पर्क समिती दक्षिण कोरियाको आह्वानमाहिजो मिति २०१५ अप्रील २६ तारिख आइतबारको दिन सउल स्थित
नेपाल हाउसमा एन सी सी का अध्यक्ष श्री लोचन राईको अध्यक्षतामा कोरियामा रहेका बिभिन्न सङ्घ सस्था र बिशिष्ट ब्यतित्वहरुको संयुक्त
 रुपमा आपतकालिन भेलाले गत  मिति २०१५ अप्रील २५ तरिखको दिन नेपालमा गएको बिनासकारी महाभुकम्पबाट भएको जनधनको क्षतीको  लागी प्रबाशिभुमी दक्षिण कोरियामा रहेका सम्पुर्ण सङ्घ सस्थाहरुलाइ समेटेर आर्थिक राहत सङ्कलन प्रभाबकारी ढङ्गले सङ्कलन गरि यथासक्य पिडितहरुलाइ पुर्याउने उद्देश्यका साथ् एन सी सी कोरियाको सयोजक मा सुचिकृत सङ्घ सस्था साथै राजनैतिक सङ्गठन लगाएत अन्य सकृय सस्थाका अध्यक्षहरु सम्मेलित महाभुकम्प राहत सङ्कलन समिती गठन गरिएको छ 

त्यसै गरि यस समिती भित्र कोरियामा रहेका सम्पुर्ण सङ्घ सस्थाका अध्यक्षहरु नै रहेको हुदा सम्बन्धित सबै सङ्घ सस्थाका अध्यक्षहरुले आ- आफ्नो तर्फ बाट एउटा पनि नछुटाई कोरियामा रहेका नेपाली समुदाय समक्ष आर्थिक सहयोग अभियान सन्चालन गर्न यस अभियान समिती ले हार्दिक अपिल गरेको छ  l

 साथै तत्कालै महाभुकम्प  राहत कोष संकलन समिति हरुबाट पनि एउटा आर्थिक कमिटि गठन गरि उठेको रकम मिति २०१५\\१० पत्रकार सम्मेलन गरि सम्मन्धित ठाउमा या नेपाली दुताबास को मार्फत बाट नेपाल  पठाइनेहुनाले सबै नेपाली हरुले कम्तिमा एक दिनको तलब जानेगरी १० गते भित्र सबै सम्बन्धित मान्छेहरुले सम्बन्धित ठाउमा बुजाई पुन्न्य कमाइ दिनुहुन पनि अनुरोध गरेको छ l. महाभुकम्प राहत सङ्कलन समिती तपशिल छन |

सम्योजक ~श्री लोचन राइ एन सी सी~` अध्यक्ष 
 २ सदस्यहरुमा ~ श्री बिनोद कुवर एन आर एन ~~अध्यक्ष
 ३ भक्त शेरचन ~`आदिबासी जनजाती महासङ्घ ~~अध्यक्ष
४ बलाराम पुन~~ एन सी सी~` बरिष्ठ उपाध्यक्ष
 ५ नबराज सिवाकोटी~~ जनसम्पर्क समिती ~`सभापती
 ६ गोबिन्द गाउले ~~~~ एन एफ~~ अध्यक्ष
७ गणेश कालीकोटे~` जन अधिकार मन्च ~~का.बा - अध्यक्ष
 ८ बिदुर शर्मा नेपाली~~ एकता समाज~` अध्यक्ष
 ९ प्रकाश लिङ्देल ~~`सङ्घिय लिम्बुवान राज्य परिषद~~ अध्यक्ष
 १० दिपेन्द्र राइ~~ सङ्घिय समाजबादी ~~ अध्यक्ष 
११मल्लिका थकाली~~ वोमन फर वोमन ~~अध्यक्ष
 १२ जितेन्द्र महत सुदुर ~~`पस्चिम समाज ~`अध्यक्ष
१३ याम श्रीस मगर ~~बाग्लुङ सम्पर्क समिती ~~अध्यक्ष
१४ भरत तुलाचन ~~~थकाली सेवा समिती ~~अध्यक्ष 
१५ धर्म गुरुङ्ग ~~~स्यङ्जा परिवार~~~ अध्यक्ष
१६ मुक्ती के सी ~~~म्यग्दी समाज ~~~~अध्यक्ष
 १७ खड्ग थापा मगर~~~ नेपाल मगर सङ्घ ~~अध्यक्ष
१८ प्रकाश राइ ~~सोलुखुम्बु सम्पर्क समिती ~~अध्यक्ष
१९ राजु थापा~~~~ झापा मिलन समाज ~~उपाध्यक्ष
 २० प्रीतम गुरुङ~` रुपन्देही सम्पर्क समिती ~`अध्यक्ष्
२१ शुसिल गाहा~ नमस्ते पाल्पा परिवार ~`अध्यक्ष
२२ प्रेम ग्यावली~` गुल्मी सम्पर्क समिती~~ अध्यक्ष
 २३ प्रकाश वली~ राप्ती सम्पर्क समिती~~ अध्यक्ष
 २४ हरि खनाल~` इलाम समाज ~~अध्यक्ष
 २५ रुप गुरुङग`~`लम्जुङग परिवार ~` अध्यक्ष
२६ जगत थापा ~~तनहु सम्पर्क समिती~~ अध्यक्ष
 २७ नबिन गुरुङ्ग ~~कास्की परिवार ~~अध्यक्ष
२८ इश्वर गुरुङग ~~बौद्द परिवार ~~अध्यक्ष
३० रमेश गिरि~~ भक्तपुर समाज ~~अध्यक्ष
३१ सुरज गुरुङ्ग~` तमुधी ~~~~~~अध्यक्ष
३२ गणेश तिमिल्सिना ~काभ्रे सम्पर्क समिती ~`अध्यक्ष
 ३४ एल बी श्रेष्ठ ~~ सिन्धुसमाज ~` अध्यक्ष्
३५ युबराज पान्डे ~`अर्घाखाँची सम्पर्कसमिति ~~ अधक्ष्य
३६  नबराज बोहरा~~ धादिंग समाज ~ ~ अधक्ष्य
३७ राजेन्द्र श्रेष्ठ ~` गोर्खा परिवार ~~ अध्यक्ष्
 ३८ देव तामांग ~` तामांग संग ~ अध्यक्ष्
३९ विकास मोक्तान~` गुम्बा संग ~~ अध्यक्ष्
४० मनिराज `चेम्जोंग पाचथर सम्पर्क समिति ~~अध्यक्ष्
 ४१ अमृत राई ~~खोटांग सम्पर्क समिति ~अध्यक्ष्
 ४२ दिनेश राइ ~~ किरात राई यायोख्खा ~अध्यक्ष्
 ४३ भिमराज चेम्जोंग~~ याक्थुङ चुम्लुंग ~अध्यक्ष्
 ४४ मंजु गुरुङ ~`फोनिज कोरिया ~~अध्यक्ष्
 ४५ बिमल सुबेदी ~सोनसिक कोरिया ~अध्यक्ष्
 ४६ इन्द्र न्यौपाने ~चितवन सम्पर्क समिति अध्यक्ष्
४७ एल बी  बिस्ट ~बुसान एन सी सी  ~अध्यक्ष्
 ४८ डा.देवी बस्नेत ~ मोरङ डैनामिक ~अध्यक्ष्
 ४९ नबिन कार्की ~मेची महाकाली युनाइटेड~अध्यक्ष्र
 ५० डम्मर सुब्बा ~~धरान सम्पर्क समिति~अध्यक्ष्
 ५१ सर्बजित शाह ~~ठकुरी समाज ~ अध्यक्ष्
५२ गणेस कालिकोटे ~तेह्रथुम सम्पर्क समिति ~अध्यक्ष्

अन्त्यमा महाभुकम्ब राहत संकलन को लागि सबैले सम्बन्धित ब्येक्ति सग सहत संकलन सयोग गरिदिनु होला,,र अन्त्यमा मे  १० तारिक सम्म जति सकिन्छ त्यति छिटो संकलन गरिदिनुहोला. |सम्पर्क एकाउन्ट नम्बर संबन्धित अध्यक्ष् सग भएकोले सबैले नछुट्ने गरि कोरिया रहनुहुने सम्पूर्ण समुदायलाई महाभुकम्ब राहत संकलन समिति अपिल गर्दछ|पुनश्च: माथी उल्लेखित सङ्घ सस्थाका प्रमुखहरु बाट मुल आर्थिक सङ्कलन समिती आर्थिक समिती तत्कालै गठन गरि नाम सार्बजनिक गरिने

सयोजक ~~नेपाली सम्पर्क समिति दक्षिण कोरिया~`
सम्पर्क :- बलराम पुन ०१० -५९५० -२६२६ 




No comments:

Post a Comment