ऐश्वर्य श्रेष्ठ ,दक्षिण कोरिया
जनवरी ११ (२०१५ ) मा ONF कोरिया आन्सान क्षेत्रीय कमिटिको चौथो अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ । अधिबेशनले सर्बसम्मत रुपमा प्रकाश अधिकारीको अध्यक्षतामा १५ सदस्यिय कमिटि चयन गरेको छ ।
निर्बाचित कमिटिको उपाध्यक्षहरुमा क्रमश: महेश ढकाल र सन्दिप कार्की , सचिबमा मोति पौडेल , सह सचिबमा भिम श्रेस्ठ र कोषाध्यक्षमा गोपाल लुइटेल रहनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा ज्ञानेन्द्र राइ , सन्देश लिम्बु, रमेश साह, सुर्य कडरिया , मनोज श्रेस्ठ, रुद्र खड्का, कमल न्यौपाने , मिलन गौतम र सिब केसि रहनु भएको छ ।
प्रमुख अतिथी प्रबासी नेपाली मन्च दक्षिण कोरियाका अध्यक्ष गोबिन्द गाउलेले उदघाटन गर्नु भएको कार्यक्रममा गाउले सहित ONF केन्द्रिय उपाध्यक्षहरु केशब गौतम र सुरेन्द्र आचार्य , सचिब दिपेन्द्र अधिकारी , कोषाध्यक्ष पर्शुराम सापकोटा , प्रबक्ता सालिक बस्याल , सचिबालय सदस्य कपिल न्यौपाने र आन्सान कमिटी सल्लाहकार इन्द्र थापा लगायतले सम्बोधन गर्नु भएको थियो ।
ONF आन्सानका अध्यक्ष भुमी ताजपुरियाको सभापतित्वमा सम्पन्न कार्यक्रमलाइ सचिब इन्द्र दाहालले संचालन गर्नु भएको थियो भने स्वागत बिकास बुडाथोकीले गर्नु भएको थियो ।

No comments:
Post a Comment