Friday, January 16, 2015

सालनालको '' हामी नेपाली '' सांस्कृतिक कार्यक्रम मे २४ मा सारियो

नमस्ते नेपाल कोरिया संवाददाता 
नेपाल हाउस निर्माणमा बाधा नपरोस भनेर  सेभ  नेपाल फुटबल फाउड़ेशनद्वारा आउदो फेव्रुअरी १९ तारिक सालनालको अवसरमा गर्न लागेको ''हामि नेपाली '' सांस्कृतिक कार्यक्रम मे २४ सारिएको छ l

संस्थाले आज एक बिज्ञप्ति निकाल्दै  कोरियामा दुख पाएको तथा काम छोडेर बसेका नेपालीहरुको लागि आवास गृह '' नेपाल हाउस '' निर्माण गर्न  सालनालमा गर्न लागेको ''नेपाल हाउस सांगीतिक मह मेला '' कार्यक्रमलाइ सफल बनाइ दिनुहुन् सम्पूर्ण कोरियाबासि नेपालीहरुलाइ अनुरोध गर्नु भएको छ l

संस्थाको बिज्ञप्ति 

No comments:

Post a Comment