कृष्ण पुरी [ सह सम्पादक- नमस्ते नेपाल कोरिया डट कम ]
सामसुङ इलेक्ट्रनिक्स, बिक्री मात्राको दरमा संसारको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता जुन अमेरिकी उपभोक्ता सन्तुष्टि सूचांक २०१४ मा , एक अमेरिकी आधारित निजी अनुसन्धानअनुसार ग्राहक सन्तुष्टि सूचांकमा शीर्ष स्थानमा परेको छ ।
अनुसन्धानमा यहि २०१४ को अन्तिम वर्षमा अमेरिकामा ७०,००० उपभोक्ताहरु बिचमा सर्वेक्षण गरिएको थियो जसअनुसार स्यम्सुंग उपभोक्ता सन्तुष्टि स्कोर गत बर्षको भन्दा ६.६ % बढेर ८१ % कायम थियो भने यसको प्रतियोगी एप्पलभने ७९ % स्कोरमा झरेको छ।
शिन जोंग-क्यून ,सामसुङ इलेक्ट्रनिक्स कार्यकारी प्रमुख साथै केही बजार विश्लेषकहरूका अनुसार iPhone 6 र iPhone 6 प्लसमा, वाटर रेसिस्ट्यांन्ट प्रबिधि स्मार्टफोनको मामलामा प्रदान गर्न असफल हुनुका साथै आफ्नो चमक केही गुमाएको दाबी गरेका छन् । आइ फोनमा ग्राहकहरु आकर्षित गर्न एप्पलले डिस्प्ले बढाएको तर ग्राहकहरुको आशामा सोचेभन्दा कम प्रभावकारी साबित हुन पुगेको बताइएको छ।
सामसुङका अनुसार, Samsung Galaxy S5 र नोट 4, जसमा पानी-प्रतिरोधी बडी आकर्षित, उच्च गुणस्तरीय क्यामेरा र उच्च- विशेषताका साथ प्रदर्शित गर्दछ l त्यसैकारण क्यामेराको विशेषताहरुले गर्दा पनि ग्राहकहरुलाई आकर्षित गर्न सक्षम थिए।

No comments:
Post a Comment