नमस्ते नेपाल कोरिया सम्वाददाता
कोरियामा नेकपा एमाओबादीको भात्रु संगठन नेपाली जनअधिकार मन्चले नेपाल हाउस निर्माणको लागि गर्न लागेको साङगितिक महामेलालाइ सहयोग गर्ने भएको छ l
नेपाली जनअधिकार मन्च दक्षिण कोरियाको नियमित बैठक आज२०१५ जनवरी ४ मा सौल स्थित दुर्गा रेस्टुरेन्टमा मन्चका अध्यक्ष सागर न्यौपानेको अध्यक्षतामा र बरिस्ठ सल्लाहाकार दिलिप धिताल्को उपस्थितिमा बैठक बसि विभिन्न निर्णयहरु गर्नुका साथै एन अार एन दक्षिण कोरियाको आयोजनामा आउदो सलनालमा गर्न लागियको सङगितिक महामेलालाई (10)दसलाख कोरियन वोन सहयोग गर्ने निर्णय गरियको जानकारी मन्चका प्रचार प्रसार संयोजक चुडामणि अधिकारीले हाम्रा संबाददातालाई दियका छन।
मन्चले उक्त कार्यक्रमको भब्य प्रचार प्रसार गर्ने जानकारी पनि उनले दिय। उक्त रकम छिटै हस्तान्तरण गरिने जानकारी समेत उनले दियका छन। मन्चमा आवद्ध सम्पुर्ण साथीहरू लाई कार्यक्रमको प्रचार प्रसार र उपस्थिती समेत जनाउन अनुरोध गरियको छ।

No comments:
Post a Comment