Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, January 19, 2015

कोरियामा धुम्रपान घट्यो भने विधुतीय चुरोटको बढी माग

कृष्ण पुरी ,कोरिया - नमस्ते नेपाल कोरिया 
दक्षिण कोरियामा चुरोट आयात घटेर विधुतीय चुरोट ( ई-चुरोट) को  मांगमा वृद्धि भएको छ l
कोरियामा  भंसार कार्यालयले जनाएअनुसार   चुरोट आयात २०१४ मा १४.०४ %  मा- गिरवाट  भएको छ l दक्षिण कोरियाको सरकारले  मूल्य बृध्दि गरेपछि कोरियामा मानिसहरुले  धुम्रपानको लत हटाउन विद्युतीय चुरोटको प्रयोग बढाउनाले  विधुतीय चुरोटको  आयात बढेको हो l
फोटो -योन्हाप न्युज 

सरकारले धुम्रपान नियन्त्रण प्रयास थालेपछि प्रति प्याकेट २ हजार वन
बढाएर  ४,५०० वन को हाराहारीमा पुर्याएपछी धुम्रपान गर्नेहरु ई-चुरोट मदतले अन्त्य गर्न वा अन्य विकल्प खोजि गरेका छन् l यस वर्ष मूल्य बृध्दि सगै झन्डै ९१ % मानिसहरुले  धुम्रपान त्याग्न खोजेको सर्वेक्षणले देखाएको छ l

No comments:

Post a Comment