नमस्ते नेपाल कोरिया सम्वाददाता
कोरियामा सकृयरुपमा सामाजिक र परोपकारी कार्यमा तल्लीन रहेको संस्था सुदूरपश्चिम समाज , दक्षिण कोरियाको नवौं साधारण सभा सलनालको बिदाको अवसर पारेर आउदो फेब्रुअरी १८ का दिन सौलस्थित नेपाल हाउसमा हुने भएको छ ।
सुदूरपश्चिम समाजको नवौं साधारण सभाको तयारीका लागि कोरियामा छरिएर रहेका सुदूरपश्चिम बासीहरुलाई सदस्यता बितरण गर्न समाजका पदाधिकारीहरु र सदस्यहरुलाई शहर शहरमा परिचालन गरिएको छ । समाजले आफ्ना सदस्यहरुलाई सदस्यता तथा फोटो सहितको परिचय पत्र बनाउनका लागि लगत लिन र साधारण सदस्यता वितरण गर्न अध्यक्ष प्रेम शाहको सयोजकत्वमा धर्मराज जोशी, गजेन्द्र ब. सिंह, महेन्द्र पन्त,जीतेन्द्र महता, टंक रेग्मी, सुबास सिंह, अग्नीराज कोईराला, एल. बि. बिष्ट ,जनक सिंह धामी , संजीव देउवा , नवीन कार्की,लाल बहादुर साउद, प्रेम चौधरी लगायतका व्यक्तिहरु सदस्य रहेने गरी सदस्यता बितरण समिती बनाएको सुदूरपश्चिम समाजका जीतेन्द्र महताले जानकारी गराएका छन । सुदूरपश्चिम समाज, दक्षिण कोरियाले कोरियामा रहेका सम्पूर्ण सुदूरपश्चिम बासीहरुलाई अनिवार्यरुपमा समाजको सदस्यता लिई दिन हुन अनुरोध गर्दै समाजमा एकीकृत हुन अपिल गरेको छ । सुप समाजका अध्यक्ष प्रेम शाहले नवौं साधारण सभालाई सभ्य र भव्य बनाउन आ- आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्दै सम्पूर्ण सुदूरपश्चिमेलीहरुलाई अनिवार्य उपस्थित हुन अनुरोध गर्नु भएको छ । साधारण सभा हुने मिति र स्थान देहाय बमोजिम हुने बताइएको छ ।
मिति - १८, फेब्रुअरी २०१५
समय- बेलुका ५ बजे
स्थान- नेपाल हाउस, दोङ्गदेमुन
सम्पर्क नम्बर - ०१०२५६४७७१७, ०१०४९६८१४४९

No comments:
Post a Comment