कृष्ण पुरी ,दक्षिण , नमस्ते नेपाल कोरिया संवाददाता
०७ डिसेम्बर,२०१४
दुई दक्षिण कोरियाली प्रसारण कम्पनीहरु (कोरियाली टिभी च्यानल) एस.बि.एस. र एम.बि.सी. युटुब संग साझेदारी भङ्ग गरेका छन् l युटुब प्रसारण साइटबाट भंग पश्चात तिनीहरूले नयाँ प्रसारण प्रक्रिया र स्रोत जुटाउने प्रयासमा भिडियो सामग्री प्रदान गर्न स्थानीय वेब पोर्टल संग नै महत्व दिदै साथ लिएका छन् l
सियोल प्रसारण प्रणाली (SBS) र मुन्ह्वा प्रसारण कर्पोरेसन (MBC) को डिसेम्बर १ बाट संसारको नम्बर १ भिडियो-साझेदारी युटुब साइटमा आफ्नो नियमित शो को प्रवाह प्रशारण र नाटक श्रृंखलाहरु रोकियो। त्यस पछी आफ्नो भिडियो प्रसारण तथा ड्रामाहरु कोरियाको प्रख्यात सर्च वेब न्याभर (Naver) र दाउम ककाओ ( Daum Kakao) कर्पोरेशन मा उपलब्ध हुने गरि मिलान गरेको छ l उक्त जानकारी कोरियाको दुवै टिभीबाट प्रत्यक्ष जानकारी गराउदै पूर्व युटुब च्यानलबाट कुनैपनि सामाग्रीहरु प्रसारण नहुने र दर्शकहरुमा पर्न गएको असुविधा प्रति क्षमायाचनासमेत गरेको छ l

No comments:
Post a Comment