Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, December 13, 2014

ईश्वर पोख्रेलको “काली मोरी” म्युजिक भिडियो सार्वजानिक

नमस्ते नेपाल कोरिया संवाददाता 
अष्ट्रेलियामा रहेका गायक ईश्वर पोख्रेलको पछिल्लो गीत “काली मोरीले” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ |

गायक पोख्रेलको पछिल्लो गीति एल्बम आरुषीमा समेटिएको गीत “काली मोरीले”मा  शब्द रचना शिव पलाश संगीत अर्जुन पोखरेल र रञ्जन इशानको संगीत संयोजन रहेको छ | जीवन भट्टराई र हर्षिका श्रेष्ठको अभिनय रहेको यस गीतको म्युजिक  भिडियोलाई नितिन चन्दल निर्देशन गरेका हुन् | चन्दकै  सम्पादन र क्यामेरामा निर्मित यस भिडियोलाई योर स्टाइल इन्टरटेन्मेन्टले तयार पारेको हो | म्युजिक भिडियोमा समेटिएका केहि दृष्य अष्ट्रेलियामा पनि छायांकन गरिएका छन् | जसका लागि  क्यामेरा सहयोगीको रुपमा विकास धमला र राजिव भुषालले काम गरेका छन् | “काली मोरीले”मा गोबिन्द राईको कोरियोग्राफी हेर्न सकिन्छ | आउनुहोस् युट्युब मार्फत सार्वजानिक गायक  ईश्वर पोख्रेलको  “काली मोरीले” तलको भिडियो  हामी पनि हेरौं

No comments:

Post a Comment