Friday, November 7, 2014

विश्वविख्यात नेपाली एडभन्चर्स भिडियोले तहल्का मच्चायो

विश्वविख्यात युट्युबर डेभिनसुपरट्र्याम्पले नेपालका केहि मनमोहक र मनछुने क्यामेरामा  भिडियो कैद गरेर बनाएको ‘एडभन्चर्स अफ टिमसुपरट्र्याम्प इन फोरके’ ले निकै लोकप्रियता कमाएको छ l

नोभेम्बर ३ तारिखका दिन अपलोड गरिएको उक्त भिडियो अहिलेसम्म दुई लाख ५५  हजारभन्दा बढि मानिसहरुले हेरिसकेका छन् l


भिडियो  हेर्नुहोस 

No comments:

Post a Comment