नमस्ते नेपाल कोरिया संवाददाता
नेकपा एकिकृत माओबादी समर्थित भातृ संगठन नेपाली जनअधिकार मन्च दक्षिण कोरियाको सौल-वोइजम्बु क्षेत्रीय कमिटी आज तुङ्देमुनमा रहेको सुभेच्छया रेस्टुरेन्टमा भब्य कार्यक्रम बिच लोक रानाको अध्यक्षयतामा 15 सदस्य 6 सदस्य पछि थप्ने गरि गठन गरियको जानकारी मन्चका प्रचार बिभागका सम्योजक चुडामणि अधिकारीले हाम्रा सम्बाददातालाई जानकारी दिनु भयको छ।
समितिको उपाध्यक्षमा बिरु गुरुङ र लक्ष्मी ढुङगेल,सचिबमा केशब अधिकारी,सह-सचिबमा राजकेशब अधिकारी,कोषाध्यक्षमा लक्ष्मी अधिकारी चुनियका छन।तेसैगरी सदस्यहरुमा अफताव आलम,अमृत पौडेल र रमेश पौडेल चुनिनुभयको थियो।
उक्त भेला निबर्तमान अध्यक्ष बलराम भण्डारीको अध्यक्षतामा र बिरु गुरुङको सन्चालनमा सम्पन्न भयको थियो।
भेलाको प्रमुख अतिथी एमाओबादी प्रवास जिल्ला समिती दक्षिण कोरियाको अध्यक्ष दिलिप धिताल र अथितिहरुमा एमाअोबादी प्रवास जिल्ला सचिब तथा मन्चका प्रचार बिभाग प्रमुख समेत रहेका चुडामणि अधिकारी, जनअधिकार मन्चका बरिस्ठ उपाध्यक्ष गनेश कालिकोटे, जनअधिकार मन्चका सचिब शिव बस्याल छेत्री थिय।
भेलामा प्रमुख अतिथी लगायत अतिथिहरुले नेपालको बर्तमान राजनैतिक अवस्था बारे प्रकाश पार्दै संघीयताको बारेमा अनावश्यक भ्रमहरु छरिएको र समय मै राजनैतिक बैचारिक छलफल गरि स्पष्ट पार्नु पर्ने कुरामा जोड दिनु भयको थियो।साथै प्रवासमा रहेर काम गरिरहेका साथिहरुको समस्याहरु लाई कसरी सरलीकरण गर्न सकिन्छ भन्ने बारेमा पनि प्रकाश पार्ने कोशिस गरियको थियो।
बाकी 6 जना सदस्यहरु आगामी दिनमा छिटै बैठक राखी पद पुर्ती गरिने जानकारी पनि दिइयको छ।
सो भेला पछि आजै बसेको पहिलो बैठकले यक सल्लाहाकार समिती पनि बनायको छ ।जसमा दिलिप धिताल,चुडामणि अधिकारी ,गनेश कालिकोटे ,बलराम भण्डारी र शिब छेत्री बस्याल लाई राखियको समेत जानकारी गराइयको छ।

No comments:
Post a Comment