कृष्ण पुरी ,नमस्ते नेपाल कोरिया l
२८ , नोवेम्बेर,२०१४ ,दक्षिण कोरिया l
दक्षिण कोरियाको पुर्बी भेग छुंगछन् शहरमा संसारकै सबै भन्दा ठूलो मनोरञ्जन पार्क (Lego-themed) २०१७ सम्ममा निर्माण हुने भएको छ l पूर्व एशियामा नै पहिलो यस्तो सुविधा सौल बाट ८५ किलोमिटर टाढा रहेको छुंगछन् सहरको ताल भित्र एक टापुमा निर्माण गरिनेछ, र एक होटल, एक पानी पार्क, सपिङ्ग मल र लेगो थिम्दहरु आदि प्रमुख आकर्षण हुनेछन ।
पार्कको क्षेत्रफल १.३ मिलियन वर्ग मीटरमा बनाइनेछ जबकी वर्तमान संसारको सबैभन्दा ठूलो जुन इङ्गल्याण्डमा रहेको पार्क लेगोल्याण्डको आकार भन्दा दोब्बर बढी हुनेछ।
कोरिया योंन्हाप न्युज एजेन्सीले जनाएअनुसार खान्ग्वोंन प्रान्तमा पर्ने यस छुन्गछन् क्षेत्र र लेगोलैंड कोरिया बीचको सहमतिमा सुरुका ५ वर्ष ५० % कर मिनाहा र पर्यटक भित्र्याउने , रोजगार सिर्जना , स्थानीय आर्थिक वृद्धि दर उच्च हुने जस्ता अवसरले गर्दा उक्त जमिन ५० बर्षका लागि निसुल्क प्रदान गरिएको बताइएको छ ।

![]() |
| photo - योन्हाप न्युज |

No comments:
Post a Comment