Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, November 16, 2014

नेपाली जनाधिकार मन्चको आन्सान क्षेत्रीय भेला सम्पन्न

चुडामणि अधिकारी ,दक्षिण कोरिया 
एमाओबादीको दक्षिण कोरिया भातृ संगठन नेपाली जनअधिकार मन्चको आन्सान क्षेत्रीय भेला आज भब्य रुपमा आन्सानमा रहेको यसियन रेस्टुरेन्टमा सम्पन्न भएको छ।
उक्त भेलामा प्रमुख अतिथी मन्चका अध्यक्ष सागर न्यौपाने , बिशिस्ट अतिथि मन्चका सल्लाहकार दिलिप धिताल र अथितीहरुमा मन्चका प्रचार बिभाग संयोजक चुडामणि अधिकारी, मन्चका महासचिब लालकाजी बस्नेत,मन्चका केन्द्रिय सदस्य भिम बन्जारा,मन्चका सल्लाहाकार रमेश भण्डारी,मन्चका केन्द्रिय सदस्य चन्द्र तामाङ र शिव पान्डे थीए।

मन्चका समर्थक साथिहरुमा क्रमश जङ्बु लामा,धन बहादुर थापा,रमेश न्यौपाने ,गुणराज भण्डारी,राजेश दाहाल,सुदर्शन भण्डारी,गोपाल गिरि,बिकाश कार्की,खेम न्यौपाने,बिस्नु प्रसाद पान्डे,सरोज ढकाल,बलु गुरुङ,थापा काजी,प्रदिप पौडेल र सल्लाहाकार पोशराज खनाल सहभागी थिए ।कार्यक्रम राम प्रसाद पाठकको सभापतित्वमा भयको थियो भने संचालन सरोज ढकालले गरेका थिए lप्रमुख अतिथी जनधिकार मन्चका अध्यक्ष सागर प्रसाद न्यौपाने र बिशिस्ट अतिथी मन्चका प्रमुख सल्लाहाकार दिलिप धितालले क्षेत्रीय भेलाको संयुक्त रुपमा ब्यानर खोली उद्घाटन  गरेका थिए lमन्चका अध्यक्ष तथा भेलाका प्रमुख अतिथिको आसनबाट मन्तब्य दिदै नेपालमा पहिचान सहितको संघीयताको आवस्यकता र अपरिहर्यता बारे प्रकाश पारेका थिए ।बिशिस्ट अतिथी लगायत अतिथिहरुले मन्तब्य राखेका थिए।
भेलाको समापन पछि बन्दसत्र चलेको थियो।बन्दसत्र बाट राम प्रसाद पाठकको अध्यक्षयतामा १३  सदस्य तीन सदस्य पछि थप्ने गरि  गठन गरियको छ।उपाध्यक्षमा क्रमश जङ्बु लामा,बिकाश कार्की र रमेश दहाल ,सचिबमा गोपाल गिरि,सहसचिबमा प्रदिप पौडेल ,कोषाध्यक्षमा रमेश न्यौपाने र सदस्यहरुमा क्रमश बलु गुरुङ,निमाल(काजी)थापा,गुणराज भण्डारी निर्बाचित  भयका छन।सल्लाहकारहरुमा रमेश भण्डारी,भिम बन्जारा रहनु भयको छ।निर्वाचित पदाधिकारीहरुलाइ अध्यक्ष सागर न्यौपानेले सफथ खुवायका थिए ।
काङ्ग्रेस एमाले ले ल्याएको सात प्रदेश केवल बिकेन्द्रीकरण जस्तो मात्रै भयेको बास्तबिक संघीयता नभै चोर बाटो बाट आयेको देखिन गयेको छ।किनकी उनिहरुको प्रस्तावलाई संघीयताको बिरोध गर्ने पार्टीले समेत समर्थन गरेको देख्दा येसको पुष्ठि भयेको छ।
मन्त्ब्यका क्रममा ब्यक्त गरियको थियो।
आगामी आइतबार नोभेम्बर 23 मा हुने इन्छ्न खिम्पो क्षेत्रीय भेलामा उक्त क्षेत्रका सबै न्यायप्रेमी साहिहरु जो पहिचानको समर्थन गर्नुहुन्छ वहाँहरुलाइ उपस्थिती भैदिनुहुन मन्चका अध्यक्ष सागर न्यौपानेले हार्दिक अनुरोध समेत गर्नु भएको छ।

No comments:

Post a Comment